पोखरा/ एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचन कार्यक्रम बुधबार बिहानसम्म धकेलिएको छ । उम्मेदवारको क्षेत्र निर्धारण मिलाउँदा अबेर भएकाले निर्वाचनका केही कार्यक्रम पर सरेको निर्वाचन समितिले जनाएको छ । यद्यपि, निर्वाचन समितिले मंगलबार साँझबाटै मनोनयन पत्र...
पोखरा/ आलोचनात्मक चेतसहित आफ्नो कुरा प्रष्ट राख्ने नेता मानिन्छन्–एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । कतिसम्म भने एमालेका सर्वशक्तिमान अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्न पनि उनी पछि पर्दैनन् । ‘उहाँ (पृथ्वीसुब्बा) केन्द्रीय कमिटीमै अध्यक्ष कमरेड तपाईं...
पोखरा / नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको बन्द शत्र मंगलवार दिउसो सकिएको छ । निवर्तमान अध्यक्ष नवराज शर्माले प्रस्तुत गरेको राजनैतिक, सांगठानिक तथा आर्थिक प्रतिवेदनमाथिको छलफलमा प्रतिनिधिले उठाएको प्रश्नको जवाफ शर्माले दिएपछि सुझावसहित...
अध्यक्ष ओलीलाई आगामी अध्यक्ष र प्रधानमन्त्रीमा अनुमोदित गर्दै पृथ्वीसुब्बाले नेतृत्वको लागि ‘हतारको यात्रा’ तय नगर्न सुझाव दिए । पोखरा / गएको मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई दोस्रो कार्यकाल नेतृत्वमात्र सुम्पेन, सम्पूर्ण...