आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पोखरामा अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान अनुमति माग्दा सरकारले दिएन : एमाले महासचिव पोखरेल

पोखरा / नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले कुनै वास्ता नगरेको आरोप लगाएका छन् । एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उदघाटन गर्दै महासचिव पोखरेलले अन्तर्राष्ट्रिय...

एमाले गण्डकी अधिवेशनमा देखियो सूर्य चिन्हप्रति आकर्षण

पोखरा/ नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु भएको छ । अमरसिंह चौरमा सोमबार भएको उद्घाटन सत्रमा केही रोचक दृश्य देखिए । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध युवतीहरूले एकतिर गालामा अंग्रेजीमा ‘केपी बा’...

एमाले गण्डकीको प्रथम अधिवेशनमा नआउने भए ओली, प्रमुख अतिथि बने महासचिव पोखरेल

पोखरा/ अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नआउने पक्का भएपछि एमाले गण्डकीले महासचिव शंकर पोखरेललाई ‘प्रमुख अतिथि’ थापेर उद्घाटन सत्र विसर्जन गर्ने भएको छ । मौषम खराब भएपछि प्रमुख अथितिको रुपमा प्रचारित अध्यक्ष ओलीको...

एमालेमा आउँदो १० वर्षसम्म केपी ओलीको विकल्प छैन : एमाले उपमहासचिव पृथ्वीसुब्बा

पोखरा/ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्तिमा १० वर्षसम्म एमालेमा वर्तमान अध्यक्ष केपी ओलीको विकल्प नभएको बताएका छन् । ‘कम्तिमा अबको १० वर्षसम्म केपी ओलीको विकल्प छैन । केपी ओली भएन भने राष्ट्रिय स्वाधिनताको यात्रा बिथोलिन...

एमाले गण्डकीमा फेरियो समीकरण, उपमहासचिव एकातिर सचिव र स्थायी कमिटी सदस्य अर्कोतिर !

पोखरा/ नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको लागि सहरका मुख्य भागमा ‘स्वागतद्धार’ ठडिएका छन् । पार्टी अध्यक्ष केपी ओलीको मन्द मुस्कानसहितको स्वागतद्धारमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ का नारा अंकित गरिएको छ । गएको मंसिरमा...

चार जिल्लाले होल्ड गर्छ ५३ प्रतिशत मत, २१ वटा होटल बुक

पोखरा / आजदेखि सुरु हुने एमाले गण्डकीको प्रदेश अधिवेशनको अन्तिम तयारी सकिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एमाले गण्डकीले तयारी सकिएको र सोमबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने जानकारी...

एमाले गण्डकी अधिवेशनको तयारी पुरा, ९०७ जनाले नेतृत्व छनौट गर्ने

पोखरा / नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा ११ जिल्लाका ९ सय ७ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने भएका छन् । प्रदेशका ११ जिल्लाबाट सहभागी हुने ती प्रतिनिधीले नयाँ नेतृत्व छनौट गर्ने प्रदेश...

नेतृत्व सेलेक्सनबाट हैन, इलेक्सनबाट चयन हुनुपर्छ: हिराबहादुर केसी

सहमति र सहकार्यको कुरा बोलीमा मीठो सुनिन्छ । तर, सहमति र सहकार्यको नाममा गुटबन्दी मौलाउने अवस्था सिर्जना हुनुहुँदैन । पार्टीलाई गतिशील बनाउन, युवाहरुको आस्थाको केन्द्र बनाउने मेरो पनि जिम्मेवारी ठानेर म मैदानमा छु । हाम्रो...

सुन तस्करी छानबिन गर्न संयोजकमा पूर्वन्यायाधीश आचार्य

काठमाडौँ / सरकारले पछिल्लो समय भइरहेको अर्बौँ मूल्यको सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य संयोजक रहेको उच्चस्तरीय आयोग बनँएको हो। बैठकपछि सरकारका प्रवक्ता...

एमाले प्रदेश अधिवेशन: कोशी र कर्णालीमा आज चुनाव

काठमाडौं / नेकपा एमाले कोशी र कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। कर्णालीमा आइतबार बिहान ८ बजेबाट मतदान सुरु हुने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। शनिबार नै मतदान हुने...

-->