आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले गण्डकीले सार्वजानिक गर्यो प्रथम अधिवेशनको लोगो

पोखरा /  नेकपा एमाले गण्डकीले असोज १५ र १६ गते पोखरामा हुने पार्टीको प्रथम प्रदेश अधिवेशनको लोगो मंगलवार सार्वजानिक गरेको छ । लोगो सार्वजानिक गर्दै एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनलाई ऐतिहासिक...

गण्डकीले सम्झियो संविधान सभाका अध्यक्ष नेम्बाङलाई

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश कमिटीले संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको स्मृतिमा मंगलवार पोखरामा विचार गोष्ठी गरेको छ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्बाङ’ विषय विचार गोष्ठीमा वोल्ने वक्ताहरुले संविधानसभाका अध्यक्ष...

एमाले गण्डकीको अधिवेशनमा सांस्कृतिक झाँकी

पोखरा/ असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेसको प्रथम अधिवेशन सांस्कृतिक झाँकीले झकिझकाउ हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उदघाटन हुने अधिवेशनमा गण्डकी प्रदेशको हिमाल–पहाड– तराइको सम्पुर्ण सांस्कृतिक...

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भटवार्ता भएको हो। एन्टोनियो गुटेरेससँगको भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका छन्। महासचिव गुटेरेस...

एमाले गण्डकी अधिबेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने

पोखरा / नेकपा (एमाले) गण्डकी प्रदेशको आगामी असोज १५ र १६ गते पोखरामा हुने प्रथम अधिबेशनलाई ऐतिहासिक बनाउन ब्यापकरुपमा प्रचारप्रसार गर्ने भएको छ । शनिवार पार्टी कार्यालयमा वसेको प्रचार प्रसार उपसमितिको बैठकले सो निर्णय...

कांग्रेसमा रुवाबासी चल्यो : गगन थापा

पोखरा/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा रुवाबासी चलेको बताएका छन् । नेपालमा जन्मिएका पिपलपाते पार्टीको कुरा सुनेर कांग्रेस रुन थालेको उनको भनाइ छ । कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिको आयोजनामा भएको दोस्रो नगर सम्मेलनको...

नेम्वाङको राजकीय सम्मानकासाथ बिहीबार अन्त्येष्टि गरिने

काठमाडौ‌ं / नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उनको पार्थिव शरीरमा आज बिहान ९ः०० बजेदेखि दिउँसो १ः००...

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय

काठमाडौं / संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।...

पूर्वसभामुख नेम्वाङको निधनले राजनीतिक वृत्त स्तब्ध

काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष पूर्वसभामुख सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको गएराति अकस्मात निधन भएको हो । हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा...

सुवास नेम्वाङ: शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए

काठमाडौं / संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ...

-->