आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मन्त्री बन्न रास्वपा केन्द्रिय सदस्य मोहनजंग थापाले तीन करोड मागेको ढाकाकुमारको खुलासा

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउनको लागि भन्दै केन्द्रिय सदस्य मोहन जंग थापाले तीन करोड रकम मागेको खुलाएका छन । यद्यपी राष्ट्रिय स्वतन्त्र पार्टीको वेवसाइटमा उनको नाम मोहनबहादुर थापा...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं/ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले...

प्रमुख प्रशासकीय अधिकृत बनेर गएका रिमाललाई स्याङ्जाको कालीगण्डकीले फिर्ता पठाइदियो

पोखरा / शाखा अधिकृत बनिसकेपछि राजीव रिमाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्याङजाको कालीगण्डकी गाउँपालिकामा खटायो । गत भदौ ४ गते मन्त्रालयले उनलाई पत्र दिएको थियो । पत्र प्राप्त गरिसकेको २१ दिनभित्र कर्मचारीहरु...

पोखरा नगर सम्मेलनको तयारीमा कांग्रेस

पोखरा/ नेपाली कांग्रेस पोखरा महानगरपालिकाले आइतबार नेपाली कांग्रेस वडा इकाइ सभापति र निर्वाचित वडा अध्यक्षसहितको संयुक्त बैठकको आयोजना गरेको छ । कांग्रेस पोखरा महानगर कार्यसमितिको आयोजनामा आउदो २७ गते पोखरामा हुन गइरहेको दोश्रो महानगर सम्मेलनको...

एमाले महासचिवले भने: ‘नेपालको नयाँ नक्सा कार्यान्वयनमा चीनको साथ चाहन्छौँ’

बेइजिङ / नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको...

माओवादी नेता पौडेलको प्रश्न: गठबन्धन जोगाउन कांग्रेसका भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्ने ?

पोखरा / नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले गठबन्धन टुटे पनि सरकारले सुशासनलाई निरन्तरता दिने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पौडेलले भ्रष्टाचारका कुरा...

एमालेलाई बहुमत दिए देशले बर्बादी भोग्नु पर्दैनः उपमहासचिव गुरुङ

पोखरा / नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताएका छन् । पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले...

तीजको विशेष कार्यक्रममा सेल्टरदाता महिलाहरु सम्मानित

काठमाडौं/ तीजको अवसर पारेर नेकपा एमाले बागलुङ–काठमाडौं सम्पर्क मञ्चले सेल्टरदाता महिलाहरुलाई सम्मान गरेको छ । पार्टी निर्माणमा महत्वपूर्ण योगदान दिएका सेल्टरदाता वृद्ध महिलाहरुलाई पार्टीका केन्द्रिय सचिव पद्मा अर्यालले सम्मान गरेकी हुन् । सम्पर्क मञ्चको महिला...

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, तीन मन्त्री र एक राज्यमन्त्री बनाउने

विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको...

यी हुन् कोशीमा परमादेशले स्थापित गरेका चार तथ्य

काठमाडौं / सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेशका साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । यो परमादेशले...

-->