आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गर्न परमादेश (पूर्णपाठ सहित)

काठमाडौं / सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश...

खाल्डा र हिलाम्मे मालढुङ्गा–बेनी सडकमा एमाले प्रमुख सचेतक गिरी

पर्वत, २१ भदौ– जिल्लाको कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गादेखि पर्वतकै जलजला गाउँपालिकाको वारी बेनीसम्मको दूरी १३ किलोमिटर छ । तर यो सडकमा यात्रा गर्न मन कसैलाई पनि लाग्दैन । मालढुङ्गाबाट जलजला गाउँपालिका हुँदै वारी पुग्दा...

लुम्बिनी एमाले अध्यक्षमा पौडेल पक्षका राधाकृष्ण विजयी

बुटवल / नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल पक्षका राधाकृष्ण कँडेल विजयी भएका छन् । मङ्गलवार नेतृत्वका लागि भएको निर्वाचनको बुधवार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी...

एक्लै निर्वाचन लड्ने कांग्रेस बनाउँछौं : महामन्त्री थापा

बागलुङ/ कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरु कांग्रेस एक्लै लड्ने बनाउने बताएका छन् । उनले सबै खालका निर्वाचन हारेपनि कांग्रेस एकलै निर्वाचनमा जानबाट नडराउने समेत बताएका छन् । नेपाली कांग्रेसको बागलुङ क्षेत्र नं. १ को...

‘आर्थिक मन्दी निम्तनुमा नियमनकारी निकाय पनि दोषी’

पोखरा/ अर्थमन्त्री डा. प्रकाशशरण महतले कोभिडकालीन समयमा चाहिनेभन्दा बढी पूँजी बजार पठाइएको जिकिर गरेका छन् । ‘पहिला चाहिनेभन्दा बढी प्रवाह (पूँजी ) भएकै हो,अहिले अर्थतन्त्रमा मन्दी आएको छ । यसको जिम्मेवारी लिनेले मात्र नभएर...

एमाले लुम्बिनी सचिवमा दाङका आचार्य निर्विरोध निर्वाचित

बुटवल / नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य यसअघि पनि प्रदेश कमिटी सचिव थिए । मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित...

सहकारीको ऋण नतिर्नेलाई कारवाही गर्न एमालेको निर्देशन

पोखरा/ नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्ता सवैलाई पार्टीबाट कारवाही गर्न निर्देशन दिएका छन् । एमाले गण्डकीले सोमवार पोखरामा आयोजना गरेको अगुवा सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै सहकारी डुवाउने, खराब...

क्षेत्रीय सम्मेलनको तयारीमा कांग्रेस

बागलुङ, १७ भदौ– नेपाली कांग्रेस बागलुङ क्षेत्र नंं १ को क्षेत्रीय सम्मेलन भदौ १९ गते मंगलबार हुने भएको छ । देशव्यापी जागरण तथा भेला लगायतको कार्यक्रममार्फत कार्यकर्ता सम्मेलन गर्दै आएको कांग्रेसले यसअघि वडा र...

तीन वर्षपछि भात खानकै लागि चन्दा नउठाउने विप्लवको घोषणा

पोखरा/नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का महासचिव विप्लवले नेपालका राजनीतिक पार्टीहरु आर्थिक दृष्टिकोण बनाउन चुकेको जिकिर गरेका छन् । उनले स्वतन्त्रता र समानता चाहियो भन्ने भाष्यमा रस नहुनुमा आर्थिक मुद्दा नजोडिनु नै रहेको जिकिर...

प्रचण्डलाई जमिन बाँड्दै हिँड्ने अधिकार छैन् : ओली

बुटवल / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको जमिन बेच्दै हिँड्ने अधिकार नभएकाे बताएका छन्। शनिबार बुटवलमा एमाले लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्। उनले बंगलादेश...

-->