काठमाडौं / सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते लिएको विश्वासको मतमाथि संवैधानिक प्रश्न उठाएको छ। प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिको मत प्रयोग गरेर मुख्यमन्त्री पदमा जबर्जस्ती बहुमतसिद्ध गर्न खोज्ने...
विराटनगर/ कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री...
काठमाडौं / केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई आइतबार राति बयान लिएको छ । अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा...
विराटनगर /कोशी प्रदेशसभाका आठ जना ज्येष्ठ सदस्यले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयलाई दिएका छन् । सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची छ । तर...
बागलुङ/ गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले हरेक क्षेत्रमा विकास निर्माणका काम प्राथमिकताका आधारमा हुने बताएका छन । नेपाली काँग्रेस बरेङ गाउँपालिका समितिले आयोजना गरेको गाउँपालिका सम्मेलनमा बोल्दै सुवेदीले विकास निर्माणका काम प्राथमिकतामा आधारमा...