आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राष्ट्रिय जनमोर्चा कास्कीको जिल्ला सम्मेलन असोजमा

पोखरा/ राष्ट्रिय जनमोर्चा कास्कीको पाँचौं जिल्ला सम्मेलन आगामी असोज २६ र २७ गते पोखरामा हुने भएको छ । जनमोर्चाको पोखरामा सम्पन्न वैठकले जिल्ला सम्मेलनको मिति तय गर्दै सम्मेलनलाई सफल वनाउन विभिन्न तयारी सुरु गरेको नेता...

पोखरामा किन हुन्छ शालिक राजनीति ?

पोखरा/ केही दिनयता पोखराको पृथ्वीचोक शान्त छैन् । दिनहुँजसो आन्दोलन भइरहेको छ । सातायता चर्किएको आन्दोलनले राष्ट्रिय रुपमा नै तरंग पैदा गरेको छ ।धेरैलाई थाहा नहोला, पृथ्वीचोकमा देखिने मूर्ति पृथ्वीनारायण शाहको नभइ लखन थापामगरको...

मलाई विदेशमै लुक्छ भनेपछि युरोप भ्रमण छोट्याएर फर्किएँ: माधव नेपाल

काठमाडौं / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। सोमबार बिहान अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन्। अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर आफू...

पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग (फोटो फिचर)

पोखरा/ पोखरा महानगरपालिकाले आधा रातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाएपछि पोखरामा विरोध भएको छ । पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक २०६२÷०६३ को जनआन्दोलनमा फोडिएको थियो । आन्दोलनकारीले राजतन्त्रविरूद्ध नारा लगाउँदै शालिक फोडेका थिए उक्त स्थानमा शहिद...

नक्कली प्रमाणपत्रमा पक्राउ परेका सुनीलले ओलीलाई दिए धन्यवाद

काठमाडौं / नेपाली कांग्रेसका सांसद सुनील शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘विशेष धन्यवाद’ दिएका छन् । अदालतले थुनामा राख्न प्रहरीलाई अनुमति नदिएपछि रिहा भएका शर्माले फरक पार्टीको भए पनि ओलीले आफ्ना लागि...

सत्तापक्षले मजाक बनायो ‘गण्डकी प्रदेशसभा’

पोखरा/ बजेट पारित भएपछि असार २२ गतेयता रोकिएको प्रदेशसभा बैठक साउन २५ गते बस्ने भनेर शनिबार नै सबै प्रदेशसभा सदस्यहरुलाई सचिवालयले ‘सन्देश’ पठाएको थियो । दिनको एक बजे बोलाइएको बैठकको कार्यसूची पनि मोटामोटी रुपमा तय...

नेपाल महिला संघको स्थापना दिवस मनाइयो

बागलुङ/ नेपाल महिला संघको ७६ औं स्थापना दिवसको अवसरमा बागलुङमा प्रवचन तथा बजार सफाइ कार्यक्रम गरिएको छ । बुधबार बागलुङ बजारका अधिकांश चोकमा पुगेर संघका पदाधिकारी र सदस्यले सरसफाइ गरेका थिए । अभियानको शुरुवातमा आयोजित...

बागलुङमा युवा संघको ‘एक युवा पाँच बिरुवा’ अभियान

बागलुङ/ राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बागलुङ र नगर कमिटि बागलुङले ‘एक युवा पाँच बिरुवा’ अभियान सुरु गरेको छ । दुवै कमिटिले संयुक्त रुपमा अभियानको थालनी गरेका हुन् । युवाहरुलाई सिर्जनशिलतासँग जोड्न, भावी पुस्ताप्रति...

जनवर्गीय संगठनलाई क्रियाशिल बनाउँदै एमाले

पोखरा/ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले युग सुहाउँदा कार्यक्रम बिना पार्टी निर्माण नहुने बताएका छन् । उनले उत्पादन र निर्माणमूलक काम नै अहिलेको आवश्यकता भएको पनि औंल्याए । पुराना पार्टीहरुप्रति वितृष्णा बढ्दै गएको अवस्थामा यही...

संसद अवरोध एमालेले होइन सरकारले गरेको हो : विष्ट

पोखरा / नेकपा एमालेका सचिव गोकर्ण विष्टले संसद चल्न नदिनुमा सरकारको हात रहेको बताएका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग गण्डकीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विष्टले संसद अवरोध एमालेले नभई सरकारले गरेको...

-->