बागलुङ/माओवादीका केन्द्रीय सचिव तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले वर्तमान सरकराले भ्रष्ट्राचार बिरुद्दको अभियान थालेको बताएका छन् । उनले कसैको दवावमा नपरी काम गरेको भन्दै वर्तमान सरकार आएपछि भ्रष्टाचारी र सुदखोरीहरु डराएको बताए । उनले सरकारले...
काठमाडौं / कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्दाको सक्कलै फाइल झिकाउँदै सर्वोच्चले रिट निवेदकको माग अनुसार अन्तरिम आदेश पनि दिएको छ। न्यायाधीश सपना...
पोखरा/ एमाले कास्कीले गएको मंसिरमा सम्पन्न चुनावमा पार्टी हित विपरीत क्रियाकलापमा संलग्नलाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । एमाले कास्कीको बिहीबार सम्पन्न नवौं पूर्ण बैठकले ‘निर्वाचनमा पार्टी हित विपरीत क्रियाकलापमा संलग्न व्यक्तिलाई कारबाहीको लागि सम्बन्धित...
पोखरा/ अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटको लक्ष्य र परिणाम लोकप्रिय भएको जिकिर गरेका छन् । बजेटप्रति सत्तारुढ दलकै सांसदबाट आलोचना खेपेका अर्थमन्त्रीले वितरणमुखी नहुँदा र सांसदहरुको चाहना अनुसारका कार्यक्रम समावेश...
पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा महत्वपूर्ण काम गरेको जिकिर गरेका छन् । पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तमाथिको...