स्याङ्जा/ नेकपा माओबादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राष्ट्रिय सहमति अहिलेको खाँचो भएको बताएका छन् । नेकपा माओवादी केन्द्र स्याङ्जाले आयोजना गरेको प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै शुक्रबार महासचिब गुरुङले देश संकटमा परेको बेलमा सहमतिको विकल्प...
बागलुङ/ मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा स्थानीयले गरिरहेको आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङले ऐक्यवद्वता जनाएको छ । काममा ढिलासुस्ती, चरम लापर्वाही गर्ने कम्पनीको ठेक्का प्रक्रिया रद्ध गरी तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन माग गर्दै...
पोखरा / गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री...
काठमाडौं / सर्वोच्च अदालतले गतहप्ता राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिँदै अन्तरिम आदेश...