आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै

काठमाडौं / नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न संघीय संसद् अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने र त्यसलाई पारित...

गण्डकीमा बजेट वहसः ‘बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं’

सत्ता र प्रतिपक्षी बसेर बजेट बनाऔं । अहिले अर्थमन्त्री, मुख्यमन्त्रीकहाँ योजना माग्ने आउनेले गर्दा उहाँहरूको झोला नै भरिएको छ । यो ट्रेण्ड तोडौं । – लिलबहादुर थापा मगर, सांसद, नेकपा एमाले स्रोत सुनिश्चित नभएका योजनालाई...

अनलाइनबाट यौन शोषण र दुव्र्यवहार आरोपमा पोखराका मनिष पक्राउ

पोखरा/ अनलाइनबाट नाबालिकालाई शोषण र दुव्र्यवहार गरेको अभियोगमा पोखराका मनिष भुजेललाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१९ पुरन्चौरका २१ वर्षीय भुजेललाई साइबर ब्यूरोले पोखराबाटै पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो प्रवक्ता...

ढोरपाटनका मेयर नेपाली एमालेबाट निलम्बित

पोखरा/नेकपा एमालेले फरार बालगुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ । नेपालीलाई एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । उनी एमाले गण्डकी प्रदेश कमिटी...

कांग्रेस वडाध्यक्षहरुको ‘कटुता’ सडकमा

पोखरा/ वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द् मर्सानीले दलका नेता तथा वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्घले आफ्नो वडामा हस्तक्षेप गरेको आरोप लगाएपछि विवाद सडकमा पोखिएको हो । पोखरा महानगरपालिका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको एक...

प्रधानमन्त्री नआउने भएपछि मुख्यमन्त्रीको भेला स्थगित

पोखरा/ बुधबार प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा हुने भनिएको मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्ड व्यस्त भएको भन्दै मुख्यमन्त्री कार्यालयले अन्तर प्रदेश मुख्यमन्त्री भेला स्थगित गरेको सूचना प्रकाशित गरेको हो । मुख्यमन्त्री कार्यालयले प्रधानमन्त्री बजेट...

प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मित्र

पोखरा/ नेपाल प्रेस युनियन कास्की शाखाको अध्यक्षमा बासुदेव मिश्र चयन भएका छन् । आईतबार पोखरामा सम्पन्न १० औं जिल्ला अधिबेशनले मिश्रको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । मिश्र ढोरपाटन न्युज डटकम तथा...

धार्मिक अतिवादीबाट गणतन्त्र खतरामा : सिंह

बागलुङ/ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमा कट्टर हिन्दुवादी र इशाइकरणका कारण गणतन्त्रमाथी खतरा बढिरहेको बताएका छन् । हिन्दुवादीले राजा ल्याउन खोज्ने र इशाइकरणमार्फत् अमेरिकी हस्तक्षेप बढ्दा देशको राष्ट्रियता खतरामा परेको उनको जिकिर छ ।...

सरकारको नीति तथा कार्यक्रम : ५० युनिटसम्म बिजुली निशुल्क

पोखरा/ लोकप्रिय नारा र केही प्रतिवद्धतासहित सरकारले आर्थिक वर्ष २०८०/०८१को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रमले गरिबी निवारण,दीगो आर्थिक विकास,...

१८८ बुँदामा समेटिएको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं / सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकार र नागरिक एकैठाउँमा उभिएको जनाएको छ । शुक्रबार संसद्‍मा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठन भएपछिको मन्त्रिपरिषद्को पहिलो बैठकले...

-->