पोखरा\गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गरेका छन् । नेपाली कांग्रेसबाट २, नेकपा माओवादी (केन्द्र)बाट २ र नेकपा एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरिएको हो । मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट नवलपुरका...
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ‘मिसन ग्रासरुट’ सम्पन्न गर्दै ‘देशैभरि–छोराछोरी र भावी वडा नेता’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा बिहीबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरूट...
पोखरा/ गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । बिहीबारकोे मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो । नयाँ कार्यविभाजन अनुसार यसअघिको आन्तरिक...
काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजधानी काठमाडौँ उपत्यकामा पार्टी जनधार कमजोर र सङ्गठन निस्प्रभावी बनेको स्वीकार गरेका छन् । बिहीबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा उपत्यका...
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी शक्ति संविधान र लोकतान्त्रिक गणतन्त्रको असफल पार्ने शक्तिहरु सक्रिय बनेको बताएका छन् । केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारकै गतिविधिका कारणले विभिन्न शक्तिहरू सल्बलाइरहेका...
काठमाडौं / आज साँझ प्रहरीमा गिरफ्तारी दिने बताएका नेकपा एमालेका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझीको वचन फेरि झुठो साबित भएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारि गरेपछि फरार रहेका उनी यसअघि...
काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव पदबाट भर्खरै निलम्बनमा परेका प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीले आत्मसमर्पण गर्ने भएका छन् । पक्राउ पुर्जी जारी भएको एक हप्तापछि आज...
काठमाडौं / चाबहिलको मैजुबहालस्थित पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा बुधबार बिहानैबाट सादा पोशाकका प्रहरी परिचालित थिए । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै लाखौं असुली गरेको गिरोहका सदस्यलाई सहयोग गरेको खुलेपछि प्रहरी उनलाई पक्राउ...