आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं / नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको ललितपुरस्थित घरमा प्रहरीले छापा मारेको छ । ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरको टोलीले मंगलवार खानतलासी...

प्रधानमन्त्रीको पूरा फिल्म हेर्न आतुर छौ: अध्यक्ष ओली

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा भ्रष्टहरुलाई जोगाउने र एमालेविरुद्ध नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन् । सोमबार ललितपुरमा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै...

अर्थतन्त्रको सुधार गर्न सर्जरी नै गर्नुपर्छ: डा. स्वर्णिम वाग्ले

काठमाडौं / सांसद डा. स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् । विनियोजन विधेयकका...

ढाकाकुमारको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई  राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न...

लोकतान्त्रिक तमु संघ गण्डकीमा कर्णबहादुर गुरुङ

पोखरा/ लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनले कास्कीका कर्णबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको छ । माछापुच्छ«े गाँउपालिकाका निवर्तमान अध्यक्ष गुरुङको अध्यक्षतामा गठित प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्षमा कास्कीकी पवित्रादेवी गुरुङ, उपाध्यक्षमा...

गण्डकी योजना आयोगको उपाध्यक्षमा गोरखाका देवकोटा

पोखरा / गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा गोरखाका कृष्ण देवकोटा नियुक्त भएका छन् । गण्डकी मन्त्रिपरिषदको आईतवारको बैठकले पालुङटार-३ गोरखाका देवकोटालाई नियुक्ति गर्ने निर्णय गरेको हो । ४० वर्षिय देवकोटाले दक्षिण कोरियाबाट विपद्...

अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्छु : मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्ने बताएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पोखरा स्पोट्र्स अवार्ड कार्यक्रमको सम्बोधन गर्दै मन्त्री पाण्डेले क्रिकेट रंगशालाका लागि पुनः पहल...

रास्वपाले गर्यो सरकारमा नजाने निर्णय, समर्थन पनि फिर्ता

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ। शुक्रबार वसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड नेतृत्वको सरकारलाई...

जिसस महासंघको भन्योः ‘बजेट विनियोजन गर, काम गर्न देऊ ’

पोखरा/ जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेशले आउँदो बजेटमार्फत् जिल्ला समन्वय समितिलाई कम्तिमा ५० लाख रुपैयाँ बजेट विनियोजन गर्न गण्डकी सरकारसँग माग गरेको छ । जिसस महासंघले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाइ १० बुँदे...

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वको ध्यान जान जरुरी छ : ओली

पोखरा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बीनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी रहेको औंल्याएका छन् । बुद्धजयन्तीको अवसरमा शुभकामना दिँदै ओलीले सिद्धार्थ गौतमको योगदान,...

-->