काठमाडौं / संघिय सरकारका नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले आफूले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै पत्रकारसित कुरा गर्दै उनले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको...
पोखरा / गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले संविधान उल्लंघन हुँदा एमाले फड्के किनाराको साक्षी बस्न नसक्ने बताएका छन् । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विहिवार संसदमा विश्वासको मत माग्ने...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रमुख विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यसँग पनि विश्वासको मत मागेका छन् । बिहीबार गण्डकी प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, ‘मुख्यमन्त्री पदमा...
पोखरा/गत शुक्रबार गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे र दुइजना बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिए । सपथ लिएलगत्तै तीन सदस्यिय मन्त्रिपरिषद बैठक बस्यो । उक्त मन्त्रिपरिषदले गरेको एउटा निर्णय थियो, ‘लिफ्टिङ खानेपानी र सिँचाई...
काठमाडौं / संसद अन्त्य भएसंगै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको...
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ (वैशाख २०) का अवसरमा शुभकामना दिँदै...