आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

साँसदहरुले काम नगरे ढ्यांग्रो ठोकेर लखेट्छौ: महाबीर पुन

काठमाडौं / राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम...

मुख्यमन्त्री पाण्डेको पहिलो निर्णयः सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेका छन् । शपथ ग्रहण लगत्तै पदभार सम्हाल्न मुख्यमन्त्रीको कार्यालय पुगेका उनले यातायात...

गण्डकीका मुख्यमन्त्रीसहित २ महिला मन्त्रीले लिए शपथ

पोखरा / गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित २ मन्त्रलिे पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री पाण्डे र अन्य दुई दुई महिला मन्त्रीलाई शपथ खुवाएका हुन् । माओवादीबाट...

नीति माग्दै महावीर पुनले सुरु गरे माइतीघरमा धर्ना

काठमाडौं / राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले राज्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्  । सरकारलाई ध्यानाकर्षण गराउनका लागि समाजिक सञ्जालमार्फत ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक...

डिफेन्डरबाट स्ट्राइकर बनेका सुरेन्द्रराज

पोखरा/ शुक्रबार मुख्यमन्त्रीको सपथ लिँदै गर्दा सुरेन्द्रराज पाण्डेको बेञ्च प्रदेशसभामा प्रतिपक्षबाट सत्तापक्षमा हुनेछ । यसका लागि उनले ११० दिन कुर्नुप¥यो । उनकै शब्दमा भन्ने हो भने उनी यो समयसम्म डिफेन्डर थिए, अब स्ट्राइकर बन्नेछन...

गण्डकीमा मन्त्री बन्न कांग्रेसमा गुटभेला

पोखरा/ गण्डकीमा कांग्रेस संसदीय दलको नेता बन्न कांग्रेसबाट सुरेन्द्रराज पाण्डे र भोजराज अर्यालले प्रतिष्पर्धा गरे । पाण्डे संस्थापन समूहबाट र अर्याल शेखर गगन समूहका उमेदवार थिए । पाण्डेसँगै संस्थापन समूहबाट कास्कीका विन्दुकुमार थापा पनि...

विशेष विचार र आचरण भएको व्यक्ति मात्रै कम्युनिष्ट: ओली

इलाम / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट भनेको विशेष विचार र आचरणको व्यक्ति भएको बताएका छन्। नेकपा एमाले इलामको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले विहिवार कम्युनिष्ट भए पछि...

केन्द्रमा प्रधानमन्त्री प्रचण्ड, प्रदेशमा मुख्यमन्त्री सुरेन्द्र

गोरखा / गोरखा क्षेत्र नम्बर २ राजनीतिक घटनाले बेलाबेला चर्चामा आउने गर्छ। २०६४ को संविधान सभा चुनावमा तत्कालीन माओवादी नेता बाबुराम भट्टराई सबैभन्दा बढी मतान्तरसहित यो क्षेत्रबाट चुनाव जिते। २०७४ को चुनावमा पनि गोरखा २...

लुम्बिनीको नयाँ मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त

बुटवल / लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा संविधानको धारा १६८ (२) अनुसार चौधरीलाई प्रदेश प्रमुख...

गण्डकीको नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

काठमाडौं/ गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम २...

-->