आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकी मिलिजुली सरकार, कांग्रेसका सुरेन्द्र मुख्यमन्त्री

पोखरा/ गण्डकीमा संविधानको धारा १६८ (२) अनुसार नै सरकार गठन हुने भएको छ । यसअघि सोही उपधारा अनुसार पुस २५ गते मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका थिए । तर, केन्द्रमा राजनीतिक समीकरण फेरिँदा...

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले विजयी

तनहुँ /प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७...

तनहुँमा स्वर्णिमको १० हजार बढी मतको अग्रता

तनहुँ / तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । ४६ हजार ६७ मत गणना हुँदा उनले २३ हजार ९६६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द...

चितवनमा एमालेको गढ मानिएको इच्छाकामना खोसे रविले

चितवन / गत मंसिर ४ गते नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले राम्रो भोट पाएको इच्छाकामना गाउँपालिकामा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन्।  आइतवार भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २...

तनहुँमा स्वर्णिम ९ हजार ३४९ मतले अगाडि, सर्वेन्द्र तेस्रो

तनहुँ /  तनहुँ -१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार स्वर्णिम वाग्लेले अग्रता बढाएका छन् । ४३ हजार ७१ मत गणना हुँदा उनले २२ हजार २६० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले...

रविको अग्रता कायमै, ३ हजार मत कटाए

चितवन / चितवन-२ को उपनिर्वाचनमा पाँच वटा वडाको मतगणना सकिएको छ । प्राप्त नतिजाअनुसार अहिले इच्छाकामना १,२,३,४ र ५ को गणना सकिएको छ । रास्वपा सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन् । लामिछानेले...

तनहुँमा स्वर्णिम वाग्लेको अग्रता कायमै

तनहुँ / तनहुँ-१ का रास्वपाका स्वणिम वाग्लेको अग्रता कायमै छ। पछिल्लो अपडेट अनुसार ३१ हजार २१९ मत गणना गर्दा वाग्लेले १७ हजार ९०२ मत ल्याएर लिड गरिरहेका छन्। उनलाई कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८...

चितवनमा रवि लामिछानेको अग्रता, श्रेष्ठ तेस्रोमा

चितवन / चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका...

बारामा शिवचन्द्र कुशवाहको अग्रता, पछि परे यादव

पोखरा / बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पछाडि परेका छन् । पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाहले ८९५ मत ल्याएर अग्रता लिएका हुन् । उनलाई जसपाका यादवले ७८७ मत ल्याएर पछ्याइरहेका छन् ।...

चित्रबहादुरको चुनाव खर्च १८ लाख

बागलुङ/ प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका केसीले १८ लाख १४ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन् । केसीका निर्वाचन प्रतिनिधि...

-->