आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिने

पोखरा /  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । संवैधानिक बाध्यताका कारण उनले वैशाख ९ गतेभित्रै विश्वासको मत लिनैपर्ने हुन्छ । प्रदेश सभाको बैठक पनि ९ गते (शनिबार)लाई नै डाकिएको छ ।...

चुनावी सभामा तनहुँ आएका प्रधानमन्त्री प्रचण्डले भने, ‘गोविन्दलाई जिताउनुस्, मन्त्री बनाउँछु’

तनहुँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ क्षेत्र -१ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् । बुधबार तनहुँ-१ मा पर्ने डुम्रेबजारमा आयोजित चुनावीसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईहरुले रामचन्द्रजी...

साँच्चै प्रदेशको कामै रहेनछ: मन्त्री गुरुङ

पोखरा / संघीयताको विरोध गर्दै आइरहेका गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले प्रदेश सरकारको कुनै काम नरहेको बताएका छन् । उनले स्थानीय तह र संघ सरकारमात्रै भएपनि पुग्ने भन्दै प्रदेश सरकारको कुनै...

सरकार सुशासन, विकास र समृद्धिको बाधकः प्रमुख सचेतक गिरी

बागलुङ/ नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकार सुशासन, विकास र समृद्धिको वाधक भएको वताएका छन् । एमाले बरेङ गाउँपालिका कमिटीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समिक्षात्मक बैठकलाई मंगलवार नयाँ बजारमा सम्बोधन गर्दै...

आन्तरिक परामर्शमा मुख्यमन्त्री: ‘जे पर्छ, त्यही गर्दै जाऊँ’

पोखरा / प्रदेशसभाको विशेष बैठक नजिकिएसँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी आन्तरिक परामर्शमा जुटेका छन् । मुख्यमन्त्री अधिकारी अल्पमतमा छन् । गएको चैत १० गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नोतर्फबाट मन्त्रिपरिषद्मा रहेका...

एमाले अध्यक्ष केपी ओली अस्वस्थ

काठमाडौं / भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा...

देउवा संकटका सहयोगी साउदले प्राप्त गरे परराष्ट्रमन्त्री

काठमाडौं / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा चुनाव लड्ने तयारीमा थिए, एनपी (नारायणप्रकाश) साउद । तर, गुट व्यवस्थापनमा सकस खेपिरहेका शेरबहादुर देउवाले साउदलाई फेरि एक पटक केन्द्रीय सदस्यमै रहेर सहयोग गर्न आग्रह गरे,...

संसदमा सम्बोधन गरेर राजीनामा दिने मुडमा खगराज

पोखरा / प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको बैठक वैशाख ९ गतेका लागि आह्वान गरेका छन । मन्त्रिपरिषदको सिफारिसमा प्रदेशसभा बैठक डाकिएकै दिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत नपाएको खण्डमा...

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ गते बोलाइयो

पोखरा / गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ९ गतेका लागि बोलाइएको छ । प्रदेश मन्त्रिपरिषद्‍को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन बोलाएका हुन् । प्रदेशसभा...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ८ गते

पोखरा / गण्डकी सरकारले यही वैशाख ८ गते प्रदेशसभाको विशेष अधिवेशन गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अधिवेशनका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए। उनका अनुसार एमाले...

-->