आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पूर्वमाओवादीका तीन नेता एउटै मञ्चमा, मिल्नुको विकल्प नभएकोमा सहमत

पोखरा/ पूर्वमाओवादीहरु मिल्नुपर्ने र मिल्न सकिने अभिव्यक्तिहरु सार्वजनिक भइरहेकै बेला माओवादी जनयुद्धकालीन तीन शीर्ष नेताहरु बुधबार पोखराको एउटै मञ्चमा झुल्किए । १० वर्षे जनयुद्धको क्रममा सेनाबाट बेपत्ता पारिएाक पूर्ण पौडेलको ‘स्मरण तथा प्रतिष्ठान गठन’ को...

प्रचण्डको फोन नआएसम्म कांग्रेससँग संवादमा नबस्ने चुमानको अडान

पोखरा/ गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिनेबारेमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबिच सोमबार सहमति भएपछि डेलिगेसन गएका गण्डकीका कांग्रेस सांसद मंगलबार ढुक्क भएर फर्किए । गण्डकीको नेतृत्व कुनै...

बारामा उपेन्द्रले जित्दा घण्टीवाला रमेशको जमानत जफत

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले चितवन-२ र स्वर्णिम वाग्लेले तनहुँ-१ मा फराकिलो अन्तरले जित निकाले। तनहुँ र चितवनमा रवाफिलो जित निकालेको चुनाव चिह्न घण्टी रहेको रास्वपाको बारा-२ मा भने जमानत...

सरकार गठनको आह्वान : अझै सकिएन गण्डकीको किचलो

पोखरा/ कांग्रेसले सरकारमा दाबी गर्ने तयारी गर्दा माओवादी नेता चुमान भने काठमाडौंतिर लागेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार दलहरुलाई सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन । संविधानको धारा १६८...

देवेन्द्र पौडेलको चुनाव खर्च १८ लाख ९० हजार

बागलुङ/ प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता पौडेलले निर्वाचन प्रतिनिधी राजिव घिमिरेमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन् । निर्वाचन प्रतिनिधि...

रविले कसरी प्राप्त गरे ६९ प्रतिशत भन्दा बढी मत ?

चितवन / चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सभापति रवि लामिछानेले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका छन् । उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् । विजेता लामिछाने र निकटतम...

ढाका कुमार पदमुक्त, सांसद पद रिक्त

काठमाडौं/ ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधिसभाका सुनाउने तय भएको छ । एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय...

तनहुँका जनताले गरेको विश्वासको गुन विकास गरेर तिर्छु: सांसद वाग्ले

दमौली / तनहुँ-१ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले तनहुँका मतदाताले आफुलाई लगाएको गुन तनहुँको विकास गरेर तिर्ने बताएका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास र समृद्धिको लागि...

गणना हुन बाँकी मतभन्दा रविको मतान्तर धेरै

पोखरा / चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानको जीत सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा उनको मत धेरै भएसँगै जीत निश्चित भएको हो । मुख्य निर्वाचन अधिकृतको...

मनाङेको २३ हजार, निर्वतमान मुख्यमन्त्रीको चुनाव खर्च २२ लाख

पोखरा/ गएको कात्तिक १३ गते मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । कारण थियो,मनाङले दिएको अभिव्यक्ति । उनले ‘निर्वाचन आयोगले ३३ लाख, ३० लाख...

-->