पोखरा / संसद्मा ५४ सिटको गणित बनाएको समाजवादी मोर्चाबारे अनेकौँ चर्चा भइरहेको छन् । मोर्चाबारे सत्ता टिकाउने संयन्त्रदेखि पार्टी एकताको आधारका रूपमा व्याख्या भइरहेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार समाजवादी मोर्चाका नेताहरू अहिले देश दौडाहामा छन्...
पोखरा / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत पार्टी बलियो बनाउन नेता,...
बागलुङ/ नेकपा एमाले निसीखोला गाउँ कमिटी बागलुङले सार्वजनिक सरोकारका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । मंगलबार गाउँ कमिटी अध्यक्ष भुमिराज घर्ती नेतृत्वमा गाउँपालिका पुगेको एमाले गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरुले विभिन्न २१ बुँदे मागमार्फत...
पोखरा/ एमाले गण्डकीले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न,पोखरालाई पर्यटकी राजधानी घोषणा गर्न,राजमार्ग स्तरोन्नतिलाई तीव्रता दिन पनि एमालेले माग गरेको छ । यस्तै, त्रिवेणी–कोरोला राजमार्ग निर्माण तथा नेपाल र भारत दुवैतर्फका नाकामा पूर्वाधार निर्माण,गण्डकी प्रदेशमा...
बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिकाका पदाधिकारीबाटै वडा नं. २ अर्गल घर भएका तुलसीराम घर्ती र इन्द्रबहादुर रोकाविरुद्ध विद्युतीय अपराध गरेको भन्दै प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ । कार्यपालिकाको निर्णय र गाउँपालिकको पत्रसमेत प्रहरीमा पठाएपछि...