नवलपुर / नेकपा एकीकृत समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षसहित ३१ जना जिल्ला र प्रदेश तहका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला अध्यक्ष झविलाल रानासहितका नेताले प्रेस विज्ञप्ति जारी गर्दै कम्युनिस्ट विचारधाराबाट विचलन...
काठमाडौं/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनाबारे नेपाली कांग्रेसको धारणाबारे जानकारी मागेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डेले केन्द्रीय समिति बैठकमा बोल्दै प्रदेश संरचनाबारे पार्टीको आधिकारिक धारणा माग गरेका हुन् । उनले कांग्रेसले...
काठमाडौं/चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ । झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल...