काठमाडौं / मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । आगामी...
नवलपुर / पूर्वप्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले राजा र राजसंस्था नफर्कने बताएका छन् । नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलन उद्घाटनमा गर्न नवलपुरको देवचुली आएका सत्तागठबन्धन दलका नेतासमेत रहेका देउवाले संविधानसभाले नै लोकतान्त्रिक...
काठमाडौं / राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख अस्ट्रेलिया जाने भएका छन् । वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरूको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल...
गुल्मी / नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्रकान्त भण्डारी आगलागीमा परेर गम्भीर दुर्घटना परेपछि पहिलोपटक गृहजिल्ला गुल्मी पुगेका छन् । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला...
काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आडभरोसामा हुर्केका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं अहिले लोकतान्त्रिक व्यवस्थाकै लागि चुनौती बनेर आन्दोलनमा होमिएका छन्। राजसंस्थाको वकालत गर्दागर्दै वर्तमान संविधानलाई...