आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीमा दीपक मनाङेलाई मन्त्री नबनाउँदा माधव नेपाल असन्तुष्ट

पोखरा/ नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दीपक मनाङेलाई मन्त्री नबनाइएकोमा गण्डकीमा मुख्यमन्त्रीप्रति रोष प्रकट गरेका छन् । उनले मनाङेलाई मन्त्री बनाउने सहमति भए पनि गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आलटाल गरिरहेको आरोप...

एमाले सरकारमा आउला कि भनेर सबै आतंकितः अध्यक्ष ओली

गोरखा / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय शक्ति एमाले सरकारमा आउला कि भनेर आत्तिएको बताएका छन् । मध्य पहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा गोरखा आइपुगेका ओलीले शनिबार...

जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउन अध्यक्ष नेपालको जोड

पोखरा / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल...

एमालेको मध्यपहाडी यात्रा गण्डकीबाट बिदाई, बागमती प्रवेश

गोरखा / नेकपा एमाले गण्डकीले १० दिन देखि जारी रहेको नेकपा एमालेको मध्य पहाडी यात्रा ‘समृद्धिका लागि संकल्प यात्रा’ मा सहभागीलाई शनिवार गण्डकीबाट विदाई गर्दैछ । सो टोलीलाई बागमती प्रदेशले स्वागत गर्ने कार्यक्रम छ...

राष्ट्रियताको पक्षमा बोल्दा एमालेको सरकार ढल्यो : ओली

गोरखा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा दर्बिलो बन्दा आफ्नो नेतृत्वको सरकार ढालिएको दाबी गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्राको क्रममा शुक्रबार साँझ गोरखाको पालुङटार आइपुगेका अध्यक्ष ओलीले...

एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको टोली लमजुङमा पुग्दा जनसागर उर्लियो

लम्जुङ‍ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लमजुङमा पुग्दा विशाल जनसागर उर्लिएको छ। मध्यपहाडी पुष्पलाल लोकमार्ग विशेष अभियान ९झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा०मा रहेको नेकपा एमालेको टोली लमजुङ पुगेको हो। अभियानको नवौं दिन शुक्रबार बिहान...

पोखरामा ओलीको गर्जनः ‘सत्ता गठबन्धनले देशको शिर झुकाउने काम गर्‍यो’

पोखरा / नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक कसैले पनि देश बनाउन नसक्ने बताएका छन् । भुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई शुक्रवार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्ता...

कोशी प्रदेश कसैको बिर्ता होइन: अध्यक्ष केपी शर्मा ओली

पर्वत / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनलाई लिएर आक्रोश पोखेका छन्। मध्यपहाडी संकल्प यात्राका क्रममा बिहीबार पर्वतको कुश्मामा आयोजित सन्देशसभालाई सम्बोधनका क्रममा उनले नेपाल कसैको बिर्ता नभएको...

नेपालको अस्तित्व संकटमा पर्न दिनु हुँदैन: अध्यक्ष ओली

पर्वत / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकारको कुनै काम नरहेको टिप्पणी गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट( चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’ का क्रममा बिहिवार पर्वतको कुश्मामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष...

सरकार लाज लुकाएर बसेको छ : एमाले अध्यक्ष ओली

बागलुङ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले बिकास निर्माणका कुनैपनि काम गर्न नसक्ने अबस्थामा पुगेको बताएका छन् । कर्मचारीको तलवभत्ताका लागि समेत ऋण उठाउनुपर्ने अबस्थामा देशलाई पु¥याएर सरकार सञ्चालकहरु लाज पचाएर कुर्सिमा...

-->