शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

रास्वपा महाधिवेशन: प्यानल वा गुटबन्दी गरे उम्मेदवारी खारेज

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदै छ। पार्टी गठन भएको चार वर्षपछि आयोजना गरिएको यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेसँगै केन्द्रीय निर्वाचन आयोगले...

लोकतन्त्रको प्रतिबद्धताबाट कहिल्यै विमुख हुनेछैनौँ: रवि लामिछाने

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने बताएका छन्। शनिबार चितवनको भरतपुरमा बसेको रास्वपा केन्द्रीय समितिको अन्तिम बैठकको प्रारम्भ गर्दै सभापति लामिछानेले लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए।...

रवि लामिछानेमाथि लगाइएका सहकारी ठगीबाहेकका मुद्दा सबै अदालतबाट फिर्ता

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको अभियोग सबै जिल्लामा फिर्ता लिइएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले संगठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो। यसअघि रुपन्देही,...

बजेटले द्वन्द्वपीडित बिर्सिएकोमा रुचालको आक्रोश

पोखरा / आगामी आर्थिक वर्षको बजेटमा सशस्त्र द्वन्द्वका सहिद, बेपत्ता र घाइते परिवारलाई उपेक्षा गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद दमयन्ती रुचालले आपत्ति जनाएकी छन् । शुक्रबारको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको...

गोरखा जेलब्रेकर उमा भुजेल ‘सिलु’ लाई माओवादीले गर्यो कारवाही

पोखरा / नेत्रविक्रम चन्द नेतृत्वको नेतृत्वको नेकपा माओवादीले उमा भुजेल (कमरेड सिलु) लाई पार्टीको सवै जिम्मेवारीबाट मुक्त गरेको छ । उनले पार्टी गम्भीर विचलनमा गएको बताउदै पार्टीभित्र असहमती राख्दै आएकी थिईन् । नेकपा माओवादीको आइतबार...

‘देखिने र सुनिने’ चाहनाको भारीसहितको बजेट

पोखरा/  गण्डकी प्रदेश सरकारले आठ वर्षको  अवधिमा ९९.९८ प्रतिशत घरधुरीमा विद्युत् पहुँच विस्तार भएको र ‘एक घरः एक धारा’ कार्यक्रममार्फत् १ लाख ६६ हजारभन्दा बढी घरधुरीमा निजी धारा जडान गरिएको जनाएको छ । यस्तै प्रदेश...

गृहमन्त्री र पूर्वाधारमन्त्रीलाई अँगालो हालेर प्रधानमन्त्रीले भने, ‘देश बनाउने टोली’

पोखरा / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई देश बनाउने टोली भनेका छन् । उनीहरु दुवैजनालाई अँगालो हालेर प्रधानमन्त्री बालेनले आईतवार सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन्।...

एमालेको ‘मिसन पार्टी जागरण’: के छ ‘६ ज’ को नीतिमा ?

काठमाडौं / नेकपा एमालेले पार्टीको गुमेको साख फर्काउन र आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउन भन्दै मिसन जागरण अभियान सञ्चालन गर्ने भएको छ। यसका लागि एमालेले जिम्मेवारी तोक्दै पार्टीका सबै केन्द्रीय सदस्यलाई...

भारी मतान्तरले संघीय सांसद बनेका राजनलाई आफ्नै महामन्त्रीले चखाए हारको स्वाद !

संयोग के भने, अहिले सभापतिमा विजयी त्रिपाठी र पराजित उम्मेदवार गौतमबीच पुरानो भूगोलको नाता छ । पाेखरा / संघीय सांसद राजन गौतमको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश सभापतिमा दोहोरिने चाहना टुटेको छ । शुक्रबार...

इरानसँग आजै ऐतिहासिक शान्ति सम्झौता हुने ट्रम्पको दाबी

काठमाडौं / अमेरिका र इरान युद्ध अन्त्य गर्दै एक ऐतिहासिक शान्ति सम्झौताको पहिलो चरणमा हस्ताक्षर गर्ने नजिक पुगेका छन्। तर सम्झौता कहिले हुन्छ भन्ने बारेमा भने दुवै पक्षले फरक-फरक समयसीमा प्रस्तुत गरिरहेका छन्। अमेरिकी राष्ट्रपति...

-->