शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेलाई सर्वाधिक २६०७ मत

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको निर्वाचनको मतपरिणाम अनुसार केन्द्रिय सदस्यमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले २६०७ मत प्राप्त गरेका हुन् । मतपरिणामअनुसार केन्द्रीय सदस्य खुलातर्फ डा....

गण्डकीमा एमालेको निर्वाचन समिक्षा तथा पुनर्गठन अभियान

पोखरा / नेकपा (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि प्रदेशस्तरीय सुझाव संकलन अभियान विहीबार गण्डकी प्रदेशमा चलिरहेको छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै पार्टी र जनताबिचको सम्बन्ध...

‘माननीय मनाङेको’ राजनीतिक शक्ति !

पोखरा/मनाङ ‘ख’ बाट गण्डकीका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेसँग प्रदेशमा रहँदा ६ पटक मन्त्री बनेको रेकर्ड छ । अपराध कर्म,जेल यात्रा अनि वनमन्त्रीको पद अस्वीकार पनि उनको व्यत्ति mगत जीवनबाट छुटाउन...

रास्वपा महाधिवेशनः मतदान जारी, बिहान १० बजेसम्ममा सकाउने तयारी

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि हिजो रातीबाट विद्युतीय मतदान सुरु भएको हो । मतदान सुरु भएसँगै...

रास्वपाको मतदान समय राती साढे १० बजेलाई सर्‍यो

चितवन / सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत अहिले बन्दसत्र जारी छ ।  नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको बन्दसत्रको कार्यतालिका पाँचौ पटक फेरिएको छ । नयाँ कार्यतालिका अनुसार मतदान साढे १० बजे हुने भएको छ...

संगठित सदस्य ६१ हजार ९ सय २५, समानुपातिक मत ५ लाख २५ हजार ६ सय ३५

पोखरा/गएको फागुन २१ गते सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ गण्डकीका १८ मध्ये १५ सिट जित्यो । म्याग्दीमा रास्वपाले नै सघाएका महावीर पुन विजयी हुँदा यो दलले समानुपातिकतर्फ कुल समानुपातिकतर्फ पनि ५...

रास्वपा सभापतिमा लामिछाने निर्विरोध, मध्यरातमा के लेखे बालेनले ?

चितवन / सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट सभापति पदमा फेरि रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण...

रविको दस्तावेज: प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन (पूर्णपाठसहित)

रास्वपाका सभापति रवि लामिछानेले पार्टी महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा संविधान संशोधन, स्थिर नेतृत्व प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा धारणा राखेका छन्। दस्तावेजमा लामिछानेले २०७२ सालमा जारी भएको नेपालको संविधान २०७२ कार्यान्वयनको करिब एक...

रास्वपाको मूल सिद्धान्त: सामाजिक लोकतन्त्र, प्रदेश सभा खारेज-स्थानीय तह कटौती

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा ‘सामाजिक लोकतन्त्र’ लाई अघि सारेका छन् । चितवनमा जारी पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनमा राजनीतिक प्रतिवेदन तथा प्रस्ताव पेस गर्दै उनले रास्वपाको...

रवि लामिछानेको सम्बोधनसँगै सुरु भयो रास्वपाको बन्दसत्र

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र औपचारिक रूपमा सुरु भएको छ। सभापति रवि लामिछाने सभाहलमा प्रवेश गरेसँगै बन्दसत्रको कार्यवाही अघि बढाइएको हो।बन्दसत्रको प्रारम्भिक सम्बोधन अहिले सभापति लामिछानेले गरिरहेका...

-->