शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ: प्रचण्ड

काठमाडौं / नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले वामपन्थी र देशभक्तहरू ढिला नगरी एक हुनुपर्ने बताएका छन्। उनले अहिल्यै, आजै सहकार्य गर्नुपर्ने पनि बताए। मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोहमा आज बोल्दै प्रचण्डले...

कुराले चिउरा भिज्दैन, सबै कम्युनिस्टले आत्मसमीक्षा गरौंः माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन...

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नु हाम्रै कमजोरी: खनाल

काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको स्वीकार गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा...

रास्वपाको महाधिवेशन : पुरानै दलहरुको प्रवृत्ति, उस्तै शैली

पोखरा/जनताको अपार समर्थन र आशा, हातमा सत्ताको बागडोर अनि पार्टी नेतृत्वमा भर्भराउँदा अनुहारहरु ! असार ७ गते प्रथम महाधिवेशनको उद्घाटन हुँदै गर्दा लाग्थ्यो– यिनीहरुले केही गर्छन् ! महाधिव ेशनका े बन्दसत्रमा युवाहरुले तर्कसंगत नीतिगत...

लामो समयपछि ओली-प्रचण्ड भोली एउटै मञ्चमा, के हुदैछ ?

पोखरा / लामो समयपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार काठमाडौंमा एउटै मञ्चमा देखिँदै छन् । एमालेसँग संसद् र सडक दुवै मोर्चामा मिलेर अघि बढ्ने...

रास्वपा सहमहामन्त्रीमा ढकाल, डाँगी र शाह निर्वाचित

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट उनीहरू सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् । सहमहामन्त्री खुलातर्फ असिम शाह र...

रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै सोविता निर्वाचित भएकी हुन् । डा. तोसिमा कार्कीलाई पराजित गर्दै उनी उपसभापति...

रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। आज चितवनको भरतपुरमा भएको महाधिवेशनबाट आचार्य महामन्त्री निर्वाचित भएका हुन्। महामन्त्री पदमा आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो। महामन्त्रीमा...

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि रास्वपाको निर्वाचन आयोगले वाग्लेलाई शुक्रबार बिहान उपसभापति पदमा निर्विरोध...

गण्डकीमा पवित्राले प्राप्त गरिन् सर्वाधिक मत, अरुको कति ?

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा प्रदेशगत (भूगोल समूह) तर्फका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएको छ। यो मतपरिणाम विद्युतीय भोटिङ मेसिनको मात्र हो। प्रवासबाट अनलाइनमार्फत ४० जनाले मतदान गरेका...

-->