शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको यो गाडी

काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत् लिएको गाडी सरकारलाई फिर्ता गरेका छन्। गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि अध्यक्ष ओलीले फिर्ता गरेका हुन्। ओलीले बा...

एकसाथ खारेज भए १२ वटा कर्मचारी ट्रेड युनियन

काठमाडौं / सरकारले एकैसाथ १२ वटा कर्मचारी ट्रेड युनियनहरू खारेज गरिदिएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार सूचना जारी गर्दै ट्रेड युनियनहरू खारेज गरिदिएको हो। दर्ता खारेज भएका ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी संगठन,...

पोखराका अञ्जन श्रेष्ठ बने उधोग बाणिज्य महासंघको अध्यक्ष

पोखरा / नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नेतृत्वको जिम्मेवारी अञ्जन श्रेष्ठले पाएका छन्। आजबाट उनी देशभरिकै उद्योगी, व्यवसायीको छाता संगठनको अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्। एफएनसीसीआईको विधानअनुसार, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षको जिम्मेवारीमा पुगेका व्यवस्था छ। यसअघि...

कांग्रेस गण्डकीको प्रमुख सचेतकमा प्रकाश

पोखरा/नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी प्रमुख सचेतक प्रकाश बरालले पाएका छन् । गण्डकीका मुख्यमन्त्री तथा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बराललाई प्रमुख सचेतकको जिम्मेवारी सुम्पेका हुन् । कास्की क्षेत्र नम्बर...

मतदाता भेट्दै समस्या सुन्दै रास्वपा सांसद बुर्लाकोटी

गोरखा / आफ्ना मतदाताका समस्या बुझ्न गोरखा-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कविन्द्र बुर्लाकोटी अहिले गाउँगाउँ पुगेका छन् । गोरखा-२ अन्तर्गतका सबै पालिकाका ग्रामीण क्षेत्रमा पुगेर बुर्लाकोटीले स्थानीयसँग भेटघाट गरिरहेका हुन् । ‘मतदातालाई धन्यवाद...

संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ बाट

काठमाडौं / सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन यही बैशाख २८ गते आह्वान गर्न सिफारिसको निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय...

कांग्रेसको प्रमुख सचेतकमा प्रकाश बराल

पोखरा/ गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा प्रकाश बराललाई जिम्मेवारी दिइएको छ । यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि रिक्त पदमा संसदीय दलका नेता तथा मुख्यमन्त्री...

ट्रेड युनियन खारेज देशलाई संस्थागत मार्गमा ल्याउने प्रयास हो : प्रधानमन्त्री बालेन

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरूद्धको लडाइँ नभएको बताएका छन् । विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उनले सरकारको...

सरकारले फेरि भन्यो: ‘कैलाश मानसरोवर जाने बाटोमा पर्ने लिपुलेक हाम्रै भूभाग हो’

काठमाडौं / सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा प्रतिबद्ध रहेको बताएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो...

फिर्ता आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पुनः राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय

काठमाडौं / सरकारले राष्ट्रपतिबाट फिर्ता आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि पुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुन: सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सस्मित...

-->