काठमाडौं/ प्रधानमन्त्री बालेन्द्र शाहले सरकार नागरिकलाई हटाउने उद्देश्यले नभई आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढेको बताएका छन् । उनले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट...
बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले निर्वाचनमा अपेक्षाभन्दा बढी मत प्राप्त गरेकोमा खुशी ब्यक्त गर्दै जनतासंगको समबन्ध मजवुत बनाउन संगठनलाई सशक्त बनाउने निश्कर्ष निकालेको छ । गलकोटमा गत निर्वाचनको समीक्षा गर्दै रास्वपाले अपेक्षाभन्दा बढी...
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये ७ वटा जारी गरेका छन् । तर, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने उनले सरकारलाई नै फिर्ता पठाएका छन्। सरकारले गरेको सिफारिसका आधारमा संविधानको...
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५ सय ९४ जना पदाधिकारीहरू पदमुक्त हुने...
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश-२०८३ तथा...
काठमाडौँ / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११...
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले तेस्रो अध्यादेश जारी गरेका छन्। यसअघि दुई वटा अध्यादेश जारी गरेका थिए। राष्ट्रपति पौडेलले शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन्। नेपालको संविधानको धारा...