विराटनगर/ प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले...
विराटनगर/ प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् । बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो । एमाले उम्मेदवार बराल...
पोखरा/ नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेत ९दाँया० र नेकपा एमालेका उम्मेदवार गुरु बराल । १२ माघ, विराटनगर । प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्यतर्फका उम्मेदवार नेकपा एमालेका गुरु बराल र सत्तारुढ गठबन्धनका उम्मेदवार...
पोखरा/ गण्डकी प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनको लागि आज सत्ता गठबन्धन र प्रतिपक्षी एमालेका उम्मेदवारहरु आमने–सामने हुँदैछन् । सत्तापक्षबाट दलिततर्फ गोरखाका भुवन सुनार,महिलातर्फ गोरखाकै कमला पन्त र खुलातर्फ तनहुँका सुरेश आले मगर उम्मेदवार बनेका छन् ।...
पोखरा /प्रमुख विपक्षी नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पोखरेलको नेतृत्वमा गठबन्धन सरकार बनेको ९ महिना भएको छ, तर सरकारले विकास निर्माणका जनअपेक्षालाई कुठाराघात मात्र गरेको...