काठमाडौं, १ माघ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा आज शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न सुझाव दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ। पत्र बुझाउन एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता...
बागलुङ/ एमालेका पोलिटव्युरो सदस्य लिलाबहादुर थापामगरले सत्यतथ्यको अन्वेषण गर्ने पत्रकारको आवश्यक रहेको बताएका छन् । उनले अनुसन्धानमूलक समाचारको लागि दक्ष पत्रकार उत्पादन गर्नुपर्नेसमेत बताए । प्रेस चौतारी नेपाल, बागलुङको छैठौ जिल्ला अधिवेशनको बिहीबार उद्घाटन गर्दै...