काठमाडाैं/ प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नु सरकारको दायित्व रहेको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तीन वटै तहको निर्वाचनको पूर्वतयारीका कामहरु सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह पनि गरे...
पोखरा – नेकपा एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन् । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । नेता...
बागलुङ – माघे सक्रान्तिको दिन जिल्लाको जैमिनीमा भएको घटनाका दोषीलाई कारवाही गर्न राष्ट्रिय जनमोर्चा बागलुङले माग गरेको छ । माघ १ गते मेला हेरिरहेको बेलामा जनमोर्चाका कार्यकर्ता जैमिनी नगरपालिका–१० राङखानी ओखलेका लक्ष्मण श्रीसमाथि कांग्रेसका...
काठमाडौं – शिक्षक अस्पतालका ठाउँ खोज्न गठित अध्ययन समतिले चितवनको भरतपुर सिफारिस गरेको छ । शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाउँदै शिक्षक अस्पतालका लागि...
बागलुङ/आसन्न राष्ट्रिय सभाका निर्वाचनका उमेदवारले नीति निर्माणदेखि विकास निर्माणमा समानुपातिक बजेट बितरणमा पहल गर्ने बताएका छन् । उनीहरुले जनताको आधारभूत आवस्यकतामा बढी संवेदनशिल बन्न सरकारको ध्यानाकर्षण गर्ने समेत बताए । मंगलवार बागलुङका स्थानीय तहका जनप्रतिनिधि,...
काठमाडौं – सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्वाचन आयोगले दिएको समयानुसार आगामी २०७९ वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन्। कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको सत्ता घटकहरुको बैठक स्थानीय तहको...