आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता, रावल र ओलीबीच चुनाव हुने

चितवन / यसअघिका अध्यक्ष केपी शर्मा ओलीले एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षकै लागि यसअघिका उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराएका छन् । यससँगै ओली र रावलबीच चुनाव हुने निश्चितप्रायः...

कास्की कांग्रेसमा छानिए पदाधिकारी र सदस्य

पोखरा/कास्की कांग्रेसको उपभापतिमा युवराज कुँवर र रामबाबु भण्डारी विजयी बने । सचिवमा भानुभक्त ढकाल र देवेन्द्र रानाभाट विजयी बने । यता, सहसचिवमा नविन सिग्देल र शंकर ढुंगानाले बाजी मारे । खुल्ला कार्यसमिति सदस्यमा माइकल कर्माचार्य,...

गण्डकीबाट केही नयाँ अनुहारको इन्ट्री

पोखरा/एमाले अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यको घोषणा गरेका छन् । आइतबार रात घर्किएपछि पेश गरिएको केन्द्रीय सदस्यको सूचीलाई महाधिवेशनको बन्दसत्रले पारित गरेको छ । शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार...

ओलीले घोषणा गरे १९ पदाधिकारी : वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिवमा शंकर पोखरेल

सौराहा, चितवन – नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा...

३ सय जनाको नाम घोषणा गर्दै ओलिले भने, ‘म के गरुँ ?’ (सम्पूर्ण नामवलीसहित)

सौरहा, चितवन – नेकपा एमालेको १०औंं महाधिवेशनको बन्दशत्रमा मध्यराती अध्यक्ष केपी ओलीले ३०१ जना केन्द्रिय सदस्यको नामवली घोषणा गरेका छन् । ओलिले ३ सय जनाको नाम घोषणा गरेपछि अव म आफु के गरुँ भन्दै...

तनहुँ कांग्रेस सभापतिमा संस्थापनपक्षीय आले विजयी

पोखरा – तनहुँ कांग्रेसको सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवापक्षीय आलेले प्रतिष्पर्धी बैकुण्ठ न्यौपानेलाई १४८ मतले पराजित गरेका हुन् । आलेले ९५१ र न्यौपानेले ७८३ मत पाए । गृहजिल्लामा आलेको...

सहमतिमै नेतृत्व चयन गर्ने ओलीको पहल, साँझ ७ बजेपछि बन्दसत्र सुरु गर्ने तयारी

काठमाण्डौ/नेकपा एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन आज अझै सम्म पनि बन्दसत्र सुरु हुन सकेको छैन । विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन नसकेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू...

जसपाको जैमिनीको अध्यक्षमा खेमराज

बागलुङ/ जनता समाजबादि पार्टी (जसपा) नेपालको जैमिनी नगरपालिकामा सम्पन्न बिस्तारित बैठकले खेमराज पौडेलको अध्यक्षतामा २५ सदस्यीय नगर किमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा मिलन थापा र सुर्य शाही चयन भएका छन् । सचिवमा...

नेकपा एस मुस्ताङको अध्यक्षमा रसाईली

मुस्ताङ/नेकपा (एकिकृत समाजवादी) मुस्ताङको अध्यक्षमा भीम बहादुर रसाईली चयन हुनुभएको छ । शनिबार जोमसोममा सम्पन्न कार्यकर्ता भेलालले रसाईलीको नेतृत्वमा ५५ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । पार्टीको जिल्ला कमिटिका पदाधिकारी बैठकले चयन गर्नेछ...

बागलुङका सात पालिकामा माओवादीको नयाँ नेतृत्व

बागलुङ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिका अधिवेशन अन्र्तरगत बागलुङका सातवटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । शनिवारबाट सुरुभएको पालिका अधिबेशनबाट जिल्लाका सातवटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो । बागलुङ नगरपालिकामा इन्द्र...

-->