आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादी केन्द्रको पालिका अधिवेशन आज

बागलुङ/ राष्ट्रिय सम्मेलनपूर्व तल्ला तह कमिटिका अधिवेशन गरिरहेको नेकपा (माओवादी केन्द्र) ले यहाँका १० वटै स्थानीय तहमा आज एकसाथ अधिवेशन गर्दैछ । अधिवेशनको प्रचारदेखि व्यवस्थापकीय तयारीका काम पूरा भएको सो पार्टीले जनाएको छ । सके...

कांग्रेस स्याङ्जाको सभापतिमा थापा विजयी

स्याङ्जा/नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार ११७ मत ल्याएर विजयी भएकाहुन् । उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरे...

जनसागर उर्लियो

चितवन/ एमालेको दशौं महाधिवेशन चितवनमा सुरु भएको छ । १२ गतेसम्म चल्ने अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । उद्घाटन सत्रअघि देशका विभिन्न क्षेत्रबाट आएका एमाले कार्यकर्ताहरुको विशाल ¥याली निस्केको थियो...

चुनाव जित्नु छ, एकल बहुमत ल्याउनु छ, तयारि थाल्नुस् : ओलि

चितवन/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकता रक्षाका लागि आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । शुक्रबार चितवनमा आयोजित पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी तिनै तहको...

कांग्रेसको जिल्ला अधिवेसन सुरु

बागलुङ/नेपाली कांग्रेसको चौधौं महाधिवेसनकालागि जिल्ला अधिवेसन शुरु भएको छ । केन्द्रीय सदस्य रत्ना शेरचनले शुक्रवार अधिवेसनको उद्घाटन गरिन् । अधिवेसन उद्घाटन गर्दै शेरचनले पार्टीको आन्तरिक निर्वाचनलाई पार्टी संगठनको उर्जाको रुपमा लिनुपर्ने बताइन् । उनले हरेक...

१४ औँ महाधिवेशन कास्कीमा २०२५ मत खस्यो (फोटो फिचर)

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । सम्पन्न जिल्ला अधिवेशन अन्तरगत कास्कीमा कुल २०२५ मत खसेको छ । कास्की जिल्लामा कुल २०८० मतदाता रहेका छन् । सो अनुसार मतदाताको उत्साहजन...

एमाले महाधिवेशन : विभिन्‍न दलका नेताको शुभकामना

काठमाडौं/ नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।​ नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि...

एमालेको १० औं महाधिवेशन आजबाट

पोखरा/ नेकपा एमालेको १० औं महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । नारायणी नदी किनारमा तयार पारिएको भव्य मञ्चमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । उद्घाटन सत्रमा देशभरका ५ लाखभन्दा बढी कार्यकर्ता उपस्थित...

नेपाली काँग्रेस पर्वतको सभापतिमा जोशी निर्वाचित

पर्वत / नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्वत जिल्लाको सभापतिमा युवराज जोशी विजयी भएका छन् । सभापति पदमा जोशी सहित निवर्तमान भएको समितिका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) र मिलन सुवेदीको उम्मेदवारी रहेको थियो। गत...

आन्दोलनका पर्याय भानुको कास्की कांग्रेस सचिवमा उम्मेदवारी

पोखरा/नेपाल विद्यार्थी संघ कास्कीका नेता भानु ढकालले कांग्रेस जिल्ला सचिवमा उम्मेदवारी दिएका छन् । जिल्ला अधिवेशनका लागि बिहीबार उनले मनोनयन दर्ता गरेका हुन् । नेविसंघमा २०५७ सालदेखि आवद्ध भएका ढकाल कांग्रेसभित्र नेता गगन थापा...

-->