आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीका मुख्यमन्त्री नेपालीको आँखा पदाधिकारीमा

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिने सुरसार गरेका छन् । उनले सहमहामन्त्री ताकेका छन् । नवलपुरको ३ कार्यकाल सभापति भएका उनी मुख्यमन्त्री बनेसँगै पार्टीमा पनि नयाँ भूमिका...

सक्रिय राजनीतिमा होमिए विश्वशंकर पालिखे

पोखरा/ नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनका लागि विश्वशंकर पालिखेले कास्की जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । पालिखेले मंगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । ५ दशकदेखि आफू नेपाली...

नेपाली कांग्रेस बागलुङ-१ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी

बागलुङ – नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । पार्टीमा संस्थापन इतरका शर्माले संस्थापन पक्षका उम्मेदवार खडक वहादुर थापालाई पराजित गरेका हुन् । प्रतिद्वन्दी थापालाई ४ मतले हराउँदै...

केपी ओलीको सपना पूरा गराउने महासचिव मै हुँ : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हरेक मोर्चामा सघाउँदै आएका नेता हुन्, पृथ्वीसुब्बा गुरुङ । एमालेको केन्द्रीय सचिव तथा गण्डकीका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले १०औं अधिवेशनमा आफू महासचिवको योग्य दावेदार रहेको अध्यक्ष ओलीलाई...

तनहुँमा मौरती र खनाल बने क्षेत्रीय सभापति

तनहुँ/नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत तनहुँमा भएको दुवै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मत गणना सकिएको छ । दुवै क्षेत्रमा फरक प्यानलका उम्मेद्वार विजयी भएका छन् । तनहुँ क्षेत्र नम्बर १ को सभापतिमा श्यामकुमार...

कास्की एकको सभापतिमा राजेन्द्रमणी

कास्की – क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी बने । ४ सय ५८ मतसहित उनी विजयी बन्दा प्रतिस्पर्धी बुद्धिमान गुरुङले ३२० मत प्राप्त गरे । सचिवमा राजेन्द्रमणि समूहकै सरोज केसीले ४ सय...

स्याङ्जा कांग्रेसमा युवा नेता थापा हावी

स्याङ्जा – एक समय थियो,स्याङ्जामा नेपाली कांग्रेसका पूर्वउपभापति गोपालमान श्रेष्ठको एकछत्र रजाइँ थियो । उनले चाहेको मान्छेले चुनावमा टिकट पाउँथे ।उनको आशीर्वाद पाएकै नेताहरुले पार्टीको आन्तरिक चुनाव जित्थे । तर, समय फेरिएको छ ।...

दलका सदस्य बन्ने शिक्षक, कर्मचारी र प्राध्यापकलाई हटाउन निर्वाचन आयोगको कडा निर्देशन

काठमाडौं – निर्वाचन आयोगले शिक्षक, कर्मचारी र प्राध्यापकहरूलाई राजनीतिक दलको सदस्यता नदिन निर्देशन दिएको छ। त्यसरी दलको सदस्यको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन मातहतका निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ। आयोगले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल...

कास्की क्षेत्र नम्बर ३ मा देउवा पक्षीय मनोज विजयी

पाेखरा/ कास्की क्षेत्र नम्बर ३ को सभापतिमा ३ सय ८३ मतसहित मनोज विजयी बने । उनी पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । प्रतिस्पर्धी खिमलाल बास्तोलाले ३ सय १७ मत प्राप्त गरे । तरुण...

कांग्रेस महाधिवेसन : युवाहरुको उत्साहजनक प्रतिष्पर्धा

बागलुङ/ आसन्न चौधौं महाधिवेसनका लागि जिल्लामा युवाहरुको प्रतिष्पर्धा उत्साहजनक बन्दै गएको छ । वडा सभापतिमा २० देखि ३० वर्षे युवाहरु आएपछि त्यसपछिका अधिवेसनमा पनि युवाको लहर बढेको छ । प्रदेश क्षेत्रिय अधिवेसनमा बागलुङको चारवटै क्षेत्रमा...

-->