आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादीको वडा अधिवेशन : बागलुङका ६५ वडामा सर्वसम्मत

बागलुङ –  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागलुङले जिल्लाका ६५ वडामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार जिल्लाभर एकैपटक भएको वडा अधिबेशनबाट जिल्लाका ६५ वडामा नयाँ नेतृत्व चयन भएको जिल्ला इन्चार्ज बलावती शर्माले...

कतै सर्वसम्मत, कतै मतदानबाट नेतृत्व चयन

बागलुङ – नेपाली कांग्रेस क्षेत्र नं. २ (क) क्षेत्रीय समितिको पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शुक्रबारबाट सुरु भएको महाधिबेशनअन्र्तगत शनिबार सर्वपक्षीय छलफलपछि पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन भएको हो । प्रदेश क्षेत्रीय सभापतिमा गलकोटका...

एमालेको पदाधिकारीमा गण्डकीबाट चार जनाको दावी

पोखरा – मंसिर १० देखि चितवनमा हुने नेकपा एमालेको १०औं महाधिवेशनमा गण्डकी प्रदेशबाट ४ जना नेताले पदाधिकारीमा दावी गरेका छन् । महाधिवेशनको मिति नजिकिदै गर्दा पदाधिकारीमा दावी गर्ने नेताहरुले नजिकका कार्यकर्ता मार्फत आफ्नो दावी...

कांग्रेस महाधिवेशनः चुनावी दौडमा अधिकांश युवा

बागलुङ /नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागलुङमा प्रदेससभा क्षेत्रीय अधिवेशन भइरहेको छ । बागलुङका दुईवटा सङ्घीय निर्वाचन क्षेत्रका चार वटा प्रदेशसभा क्षेत्रीय अधिवेशनमा विभिन्न पदमध्ये अधिकांशमा युवाको उम्मेदवारी परेको छ । दुई समूह प्यानल बनाएर...

माओवादी केन्द्रको वडा सम्मेलन आज

पोखरा/ नेकपा माओवादी केन्द्रले शनिवार एकै दिन ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्दैछ । आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार वडा सम्मेलन हुन लागेको हो । सर्वसम्मत...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पत्रकार महासंघका अध्यक्षको उमेद्वारी

बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलले नेपाली कांग्रेस प्रदेश महाधिबेशन प्रतिनिधिमा उमेद्वारी दिएका छन् । बागलुङ क्षेत्र नं. १ (क) बाट प्रदेश महाधिवेशन प्रतिनिधिका लागि कँडेलले उमेद्वारी दिएका हुन् । पत्रकार महासंघको बिधान...

उद्घाटन, मनोनयन सकियो, मतदान शनिवार

बागलुङ, ३ मंसिर– नेपाली कांग्रेसको प्रदेश महाधिवेशनअन्र्तगत बागलुङमा प्रदेश क्षेत्रको अधिबेशन शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार जिल्लाका चारवटै प्रदेश क्षेत्रमा अधिबेशनको उद्घाटन तथा उम्मेदवारी दर्ताको काम सकिएको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ...

राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

काठमाडौं/ सरकारले आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय...

कांग्रेस प्रदेश सभा निर्वाचन आज : गुट बनाएरै मैदानमा

पोखरा – कास्की कांग्रेसका एक खेलाडी हुन्,शुक्रराज शर्मा । कास्की कांग्रेसको १७ वर्ष नेतृत्व गरेका उनी कुनै समय कांग्रेसको पर्यायवाची थिए । कास्की कांग्रेसलाई सपारेको र बिगारेको दोष उनीमाथि नै लगाइन्छ । २०४८ र...

कांग्रेसको प्रदेशसभा क्षेत्रिय अधिवेशन : तनहुँ २ (ख) मा निर्विरोध

तनहुँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत तनहुँमा शुक्रबार प्रदेशसभा क्षेत्रिय अधिवेशन हुदैँछ । अधिवेशनको प्रकृया बिहीबार आजबाट सुरु भईसकेको छ । बिहीबार प्रदेशसभा क्षेत्रमा नेतृत्वको आकांक्षीले उम्मेद्वारी दर्ता गराएका छन् । तनहुँ क्षेत्र...

-->