आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कांग्रेस म्याग्दीको सभापतिमा गर्बुजा

म्याग्दी/ नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन भएका छन् । सदरमुकाम बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि सभापति पदमा गर्बुजाको मात्र उमेद्वारी परेको थियो । बेलायती गोर्खा...

कांग्रेसले रोक्यो भड्किलो प्रचार

पोखरा/ नेपालीकांग्रेस कास्कीले अधिवेशनको बेलाहुने भड्किलो प्रचारमाथि रोक लगाएको छ । कास्कीकांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मङ्गलबार बसेको बैंठकले सो निर्णय गरेको हो । निर्णयसँगै अब कुनै पनिउम्मेद्वारले भड्किलो प्रचार सामग्रीे प्रयोग गर्न पाउने छैनन्...

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी सरकारको माग

पोखरा – गण्डकी प्रदेश सरकारले पोखरालाई देशलाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने भएको छ । गण्डकी सरकारको कात्तिक २९ गतेको बैठकले पर्यटकीय राजधानीको मापदण्ड बनाउन प्रदेशको उद्योग पर्यटन मन्त्रालयलाई जिम्मा समेत...

‘पार्टीमा बस्ने, नबस्ने सोच्नेबेला आयो’

‘निर्वाचन भएको भए म एक नम्बरमा महाधिवेसन प्रतिनित्रि बन्थें,’ गुरुङले भने, ‘सहमतिको कार्यदल बनाउनु नै गल्ती भयो, कार्यदलले जनमत र कार्यकर्ताको भावनाको अपमान ग¥यो ।’ पोखरा/ नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि जिल्ला–जिल्लाबाट प्रतिनिधि छनोट...

आइएमएस सफ्टवेयरको महत्वपूर्ण भूमिका : मन्त्री थापा

पोखरा / गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले गण्डकी सरकारको डिजिटल गण्डकी प्रोभिन्स अभियानलाई साकार बनाउन आइएमएसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । आइएमएस सफ्टवेयर माध्यम सार्वजनिक भएको डिजिटल पेमेन्ट...

कास्की कांग्रेसले तोक्यो मतदानस्थल र मनोनयन मिति

पोखरा – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । कास्कीका निर्वाचन अधिकृतका रामचन्द्र पौडेल९आरसी पौडेल०का अनुसार सोमबार कास्की कांग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेश सभाका सभापतिहरुसँगको संयुक्त बैठकले...

एमालेको प्रतिनिधि छनोट, कांग्रेसमा तयारी

बागलुङ -आगामी मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमालेले प्रतिनिधि छनोट गरेर शनिबार प्रमाणपत्रसमेत वितरण गरेको छ । अधिवेशनका लागि बागलुङबाट १० जना प्रतिनिधि महिला तथा पुरुष र दुई जना दलित प्रतिनिधि गरी १२ जना...

कांग्रेस कास्की जिल्ला सचिवमा सिरोजको उम्मेदवारी घोषणा

पोखरा – नेपाली कांग्रेसका युवा नेता सिरोजविजय कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा कास्कीको जिल्ला सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार पोखरामा पत्रकार सम्मेलन गरी आफू जिल्ला सचिवमा उठ्ने घोषणा गरेका हुन् । नेता कोइरालाले पारिवारिक...

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले

पोखरा/ प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले चयन भएका छन् । सेन्टरको शनिबार पोखरामा भएको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिस्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय,...

एमाले महाधिवेशन : बागलुङ २ बाट पाँचै जना सर्वसम्मत

बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन प्रतिनिधिमा बागलुङ क्षेत्र नं. २ बाट पाँचै जना सर्वसम्मत चयन भएका छन् । उक्त क्षेत्रबाट दलित तर्फ देवकुमार नेपाली सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा छनोट भएका हुन् ।...

-->