आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

बागलुङमा १२ जनाका लागि २८ जनाको उमेद्वारी

बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन प्रतिनिधि छनोटका लागि बागलुङमा २८ जनाको उमेद्वारी दर्ता भएको छ । बिहीबारबाट सुरु निर्वाचन कार्यक्रम अन्तर्गत बागलुङबाट निर्वाचित हुने १२ जना प्रतिनिधिका लागि २८ जनाले उमेद्वारी...

काम गर्न शैली बदलौं : मन्त्री बराल

बागलुङ/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रदेशको विकासका लागि कर्मचारीले नयाँ शैलीमा काम गर्नुपर्ने बेला आएको बताएका छन् । देशमा गणतन्त्र स्थापना र संघियताको कार्यान्वयनसँगै प्रणाली बदलिएको भन्दै बरालले कर्मचारीको काम गर्ने शैली भने...

मुल्य वृद्धि विरुद्ध पोखरामा विरोधै विरोध

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएपछि पोखरामा चर्को विरोध भएको छ । मुल्य वृद्धिको विरुद्धमा पोखरामा अनेरास्वीयू, नेपाल कम्युनिष्ट पार्टी विपलब र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रुपमा विरोध गरेका हुन् । जनताको दैनिक जीवनसंग जोडिएका पेट्रोलियम पदार्थ तथा...

जनगणनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गरेका छन् । राष्ट्रिय जनगणना २०७८ का अवसरमा बुधबार एक अपिल जारी गर्दै मुख्यमन्त्री पोखरेललेसही तथ्यांकले...

मन मिलेर गठबन्धन भएको हैन् : मन्त्री आचार्य

तनहुँ/गण्डकी प्रदेशका उर्जा, जलस्रोत, तथा खानेपानी मन्त्री हरिशरण आचार्यले सत्तारुढ दलबिच मन मिलेर गठबन्धन नभएको प्रस्ट पारेका छन् । ‘विचार मिलेर हैन्, भावना मिलेर हैन् । राष्ट्रको आवश्यकताका कारण हामी मिलेर अगाडी बढेको हो’...

नेपाल संवतलाई प्रयोगमा ल्याउन आवश्यक: उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई पर्वद्धन गर्न र व्यवहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन् । नेपाल संवत ११४२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले आजको...

यसपटक विदेशमा रहेका नेपालीको पनि गणना गरिदैं

काठमाडौं – राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीलाई ‘अनुपस्थित सदस्य’ को रूपमा केन्द्रीय तथ्यांक विभागले विस्तृत विवरण संकलन गर्ने भएको छ । यसले अब विदेशमा भएका नेपालीको यकिन विवरण खुल्नेछ । आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म...

एकीकृत समाजवादीका पाँच विभाग, विदेश विभागमा खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल चयन भएका छन्। विभागको उपप्रमुखमा प्रमेश हमाल रहेका छन्। यस्तै सदस्यहरूमा डा. विजय पौडेल, मञ्जु यादल, मिलन तुलाधर, वाइपी संग्रौला र शंकर...

देउसी-भैलो संस्कृतिले एकतालाई प्रगाढ बनाउँछ : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले देउसी–भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्‍याउने बताएकी छन्। बिहीबार तिहारको अवसरमा शुभकामना दिँदै उनले चाडपर्वसँग जोडिएका यस प्रकारका राम्रा परम्परा र अभ्यासलाई जगेर्ना...

गठबन्धन पुरै समय चल्छ, शंका नगर्नू: प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धन पुरै समयसम्म चल्ने बताएका छन्। उनले आउँदो चुनावसम्मै यही गठबन्धन रहने संकेत गरेका छन्। ‘गठबन्धन पुरै समय रहन्छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले...

-->