स्याङ्जा/ नेकपा एमाले स्याङ्जाले यहाँका ११ वटै स्थानीय तहमा प्रथम अधिवेशनमार्फत् नयाँ कमिटी चयन गरेको छ । कात्तिक ९ गतेदेखि सुरु भएको प्रथम पालिका अधिवेशनमा वालिङ, भीरकोट, गल्याङ, चापाकोट, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी, फेदीखोला, हरिनास,...
अडकिएको निजामती ऐन अगाडि बढ्छः शिक्षामन्त्री पौडेल
पोखरा – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय निजामति ऐन अगाडी बढ्ने बताएका छन । नेपाल राष्ट्रिय कर्मचारी महासंघ गण्डकी प्रदेशस्तरीय दोस्रो भेलालाई सम्बोधन गर्दै उनले संसदमा अड्किएको संघीय निजामति ऐन अगाडी बढ्ने...
लमजुङमा तल्लो तहसम्म ५ दलीय मोर्चा : सुरुमै पृथ्वीसुब्बामाथि प्रहार
पोखरा/ पञ्चायतकालीन होस् वा त्यसपछिका चुनाव ! गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ आफ्नै बलबुताले चुनावमा होमिए । लमजुङ र गण्डकीकै ‘आशालाग्दा’ यी नेताले २०६४ सालको संविधान सभा र २०७४ सालको...
तीनै तहको चुनाव एकै पटक : माधव नेपाल
पोखरा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव...
एमाले पोखरा महानगरमा दिलिप
पोखरा/ देशकै ठूलो महानगर पोखरामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । युवा नेता दिलिप न्यौपानेको अध्यक्षतामा महानगर कमिटी निर्वाचित गरेको एमाले कास्कीले जनाएको छ। तीन दिन लगाएर भएपनि एमालेले महानगर कमिटी सर्वसम्मत बनाउन...
एमाले अधिवेशनः देवचुलीमा केसी, कावासोतीमा ढुंगाना
नवलपुर/ देवचुलीमा नेकपा एमालेले नगर अधिवेशन सम्पन्न गरेको छ । ९ कार्तिकमा सुरु भएको अधिवेशन ३ दिनपछि सर्वसम्मत रुपमा प्रथम अधिवेशन सम्पन्न भएको एमालेले दावी गरेको छ । तर, पदाधिकारीमा उम्मेदवारी हालेका अधिकांश उम्मेदवारले...
राम्रा कामलाई पूँजीकरण गरौं : पूर्व मन्त्री अर्याल
बागलुङ/ नेपाल कम्युष्टि पार्टी (नेकपा) एमाली नेतृ तथा पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले पार्टीले सरकारमा रहेका बेला गरेको कामलाई पूजीकरण गर्न कार्यकर्ताहरुलाई आग्रह गरेकी छन् ।
एमाले नेतृत्वको सरकारले परिवर्तन देखिने गरी...
नेकपा (विप्लव)को श्रद्दाञ्जली सभा
बागलुङ/नेपाल कम्प्युनिट पार्टीका अध्यक्ष विप्लवका सहोदर दाजु तथा उक्त पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्दको श्रद्धाञ्जली सभा बुधवार बागलुङमा सम्पन्न भएको छ ।
चन्दको गत असोज २८ गते भारतको म्याक्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो...
नवलपुरमा एमाले अधिबेशन : कावासोती र देवचुलीमा सकस
नवलपुर/ कावासोती र देवचुलीमा नेकपा एमालेलाई नगर अधिबेशन सम्पन्न गर्न हम्मे हम्मे परेको छ । हिजो मंगलवार सुरु भएको अधिबेशनमा सर्वसम्मत नेतृत्व चयन नहुँदा अधिबेशन सकिने समय नै अनिश्चित बनेको छ ।
केन्द्रीय नीति तथा...
तनहुँको आँबुखैरेनीमा मीना बनिन् एमाले अध्यक्ष
तनहुँ/ आँबुखैरेनीले मात्रै महिला अध्यक्ष प्राप्त गरेका छ । ४४ वर्षीया मीना अधिकारी आँबुखैरेनी गाउँ कमिटिको अध्यक्ष बनेकी हुन् । उनको अध्यक्षतामा ५३ सदस्यीय गाउँ कमिटि गठन गरिएको छ ।
यसअगाडी सर्वोच्च अदालतको निर्णय अनुसार...