आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

महिला नेतृत्व शून्य !

बागलुङ / प्रमुख दलहरु नेकपा एमाले र नेपाली कांग्रेसको पालिका अधिबेशनबाट बागलुङमा महिलाको संख्या शून्य भएको छ । दसैंअघि नेपाली कांग्रेसले गरेको १० वटै स्थानीय तहको अधिवेशनमा महिला नेतृत्व शून्य भएको बागलुङमा एमाले अधिवेशनले...

एमाले बागलुङ नगर अध्यक्षमा धनबहादुर परियार

बागलुङ/ नेकपा एमाले बागलुङ नगर कमिटिको अध्यक्षमा धन बहादुर परियार सर्वसम्मत चयन भएका छन् । मंगलबारदेखि सुरु भएको नगर अधिबेशनले परियार नेतृत्वमा ८६ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको हो । कमिटिको उपाध्यक्षमा खिमराज...

पोखरा महानगरमा एमाले अध्यक्षमा ५ जनाको भिडन्त

पोखरा – नेकपा एमालेको पोखरा महानगरपालिका कमिटीमा ५ जना अध्यक्षमा भिड्ने भएका छन् । अधिवेशनमा अध्यक्षका लागि भएको उम्मेदरी दर्तामा ५ जनाको मनोयन परेको छ । पार्टी नेता एवं महानगरका प्रवक्ता धनबहादुर नेपाली, नेताहरु दिलीप...

मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

काठमाडौं-बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् । शाक्यले आज बुधबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेकी हुन् । उनले संविधानको धारा १६९ को १ (क) बमोजिम मार्गप्रशस्त (राजीनामा) गरेकी हुन् ।...

काठेखोला, बडिगाड र ढोरपाटनमा सर्वसम्मत नेतृत्व चयन

बागलुङ/ नेकपा एमाले बागलुङको मंगलबारदेखि सुरु भएको पालिका अधिबेशन अन्तरगत मंगलबार राती थप तीन स्थानीय तहको नेतृत्व सर्वसम्मत टुंगो लागेको छ । यसअघी गलकोट, ताराखोला र तमानखोलामा मंगलबार दिउँसोनै नेतृत्व टुंगो लागेको थियो । जिल्लाको...

एमले अधिबेशन :  महानगरमा नेतृत्व चयन शनिबार हुने

पोखरा/ नेकपा एमाले पोखरा महानगर कमिटीको नेतृत्व चयन शनिबार हुने भएको छ । एमालेले देशभरका पालिकास्तर कमिटीको शुक्रबार एकैसाथ अधिवेसन आयोजना गरेको थियो । पोखरा महानगरमा अधिवेशनको उद्घाटन सत्र सकेर नेतृत्व चयन प्रक्रिया शनिबारलाई...

गलकोट, तमान र तारामा सर्वसम्मत नेतृत्व चयन

बागलुङ/नेकपा एमालेको मंगलबारदेखि शुरु भएको पालिका अधिबेशनअन्र्तगत बागलुङका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लाको गलकोट नगरपालिका, ताराखोला र तमानखोला गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । गलकोटमा पूर्ण बहादुर काउचाको नेतृत्वमा ६३...

एमालेको गाउँ तथा नगर अधिवेसन सुरु

बागलुङ/संघियता कार्यान्वयन पछिको एमालेको पहिलो गाउँ तथा नगर अधिवेसन मंगलवारदेखि शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेसनको उद्घान गरेका थिए । साथै उनले फेरीपनि एमाले देशकै पहिलो पार्टी बनेर आउने...

परमादेश जारी गर्ने पाँचै जनाले राजीनामा दिँदा उपयुक्त हुन्छ : ओली

काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीश राजीनामा दिँदा उपयुक्त भएको बताएका छन् । मंगलबार देशभरका स्थानीय तहका एमाले कमिटीको अधिवेशनको उद्घाटन गर्दै ओलीले परमादेश एक जनाले...

मुलढोकाबाटै शिक्षक र कर्मचारीहरु खुलेआम राजनीतिमा

बागलुङ/ हालै सम्पन्न एमालेको वडा अधिवेशनमार्फत् बागलुङमा केही शिक्षकहरु अध्यक्षलगायतका कार्यकारी पदमा निर्वाचित भएका छन् । वडा अधिवेशनबाट बागलुङ नगरपालिका–८ को अध्यक्षमा सुरेश मल्ल चयन भएका हुन् । उनको चयनपछि फेरि राजनीतिक वृत्तमा शिक्षक...

-->