आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

‘विप्लव’को भ्रष्टाचार विरोधी अभियान

बागलुङ/ नेपाल कम्प्युनिष्ट पार्टी विप्लव नेतृत्वले बागलुङमा भ्रष्टाचार विरोधी अभियान चलाउने भएको छ । उक्त पार्टीका जिल्ला इन्चार्ज धु्रव घिमिरेले अभियानका लागि सबै दलसँग छलफल चलाइरहेको जानकारी दिएका छन् । घिमिरेले सरकारी, सामाजिक र जनप्रतिनिधि...

एमाले पोखरा २० कमिटिद्वारा सपथ

पोखरा/ नेकपा एमाले पोखरा महानगर २० का नयाँ निर्वाचित कार्यसमितिको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम भएको छ । हालै भएको अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । निर्वाचन मण्डलको...

कृषिकर्ममा मन्त्री मनाङे, कृषि मन्त्रीसँग जग्गै छैन

पोखरा/ गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेको जीवनशैली तडक भड्कपूर्ण तथा गतिविधिहरु रहश्यमयी नै छन् । आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका उनीमाथि २०७० सालमा सम्पत्ति शुद्धीकरण विभागले छानविन नै गरेको थियो ।...

सात बर्षको समिक्षा गरेर अघि बढ्छौं : मन्त्री पौडेल

बागलुङ/शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीमा बितेका ७ बर्षको समिक्षा गरेर अघि बढ्नुपर्ने बेला आएको बताएका छन् । पार्टीलाई २०६४/०६५ को अवस्थामा ल्याउनका लागि विगतको समिक्षा...

एकिकृत समाजवादीका राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

विराटनगर – नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् । भीम...

दीपक मनाङेको सम्पत्ति : २२ तोला सुन, १० लाख नगद, २ करोड ऋण

पोखरा – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । केही समय पहिले आफ्नो सम्पतिबारे आफैं ‘कन्फ्युज’ रहेको बताए उनले अर्कैको नाममा जग्गा र आफू ऋणमा...

गौरवका आयोजना संचालन गर्दैछौं : वनमन्त्री थापा

बागलुङ/ गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री दिपक थापामगरले गौरवका आयोजनामार्फत प्रदेशका महत्वपूर्ण स्थलको निर्माण र वातावरण संरक्षण थालिएको बताएका छन् । उनले फेवाताल संरक्षण, अन्तपूर्ण क्षेत्रको व्यवस्थापन, मुस्ताङमा कस्तुरी मृगपालन र पचहैया क्षेत्रको...

प्रदेश १ मा नयाँ सरकार गठनको आह्‍वान

काठमाडौं/ प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यको राजीनामा बुझेलगत्तै नयाँ सरकार गठनको आह्वान गरेका हुन् । नेपालको संविधानको...

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : मुख्यमन्त्री पोखरेल

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सोमबार पोखरामा विजयादशमी, दिपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले प्रेस...

शिक्षा क्षेत्रको समस्या हल गरिन्छः मन्त्री पौडेल

बागलुङ\ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिकाले चाडबाडका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा...

-->