तनहुँ/ तनहुँमा नेपाली कांग्रेसको प्रतिनिधि सभा क्षेत्रिय अधिवेशनमा रोचक भिडन्त त महाधिवेशन प्रतिनिधि पदमा हुँदैछ । मन्त्रीदेखि वडाध्यक्षसम्मका वहालवाला जनप्रतिनिधिको दवदवा छ । संविधानसभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख महाधिवेशन प्रतिनिधि बन्ने होडमा छन्...
बागलुङ/नेकपा (माओवादी केन्द्र), बागलुङ नगरपालिका–७ कालिमाटीको वडा अधिवेशनबाट विकास विश्वकर्मा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । आईतबार भएको अधिवेशनले विश्वकर्माको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बाबुराम गैरे,...
पोखरा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज निर्वाचन क्षेत्रीय सभापति र केन्द्रीय महाधिवेशन प्रतिनिधिको चुनाव हुँदैछ । महाधिवेशन प्रतिनिधिसहित क्षेत्रीय सभापतिको लागि हुने चुनावी रौनकले कास्कीसहित गण्डकीका विभिन्न जिल्लालाई तताएको छ । जिल्ला र...