आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नवलपुर क्षेत्र नं १ मा भट्टचन विजयी

नवलपुर/ नवलपुर क्षेत्र नं. १ को कांग्रेस सभापतिमा अमृत भट्टचन फराकिलो मत अन्तरसहित निर्वाचित भएका छन् । भट्टचनले आफ्ना प्रत्यासी गैंडाकोटकै कमलप्रसाद पराजुलीलाई २ सय २३ मतान्तरले पछाडी पार्दै आगामी कार्यकालका लागि सभापतिमा निर्वाचित...

प्रचण्डले नेतृत्व हस्तान्तरण गरेमात्रै एकता सम्भव : महासचिव चन्द

बेनी/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रचण्डले नेतृत्व हस्तान्तरण गरे पार्टी एकता सम्भव रहेको बताएका छन् । सबै माओवादीहरु एकीकृत हुनका लागि प्रचण्ड पार्टीको संरक्षकमा बसेर नेतृत्व छोड्न तयार नहुँदासम्म अहिलेकै...

कांग्रेस बागलुङको क्षेत्र नं. १ मा पौडेल पक्षको बर्चस्व

बागलुङ/नेपाली कांग्रेसको बागलुङ निर्वाचन क्षेत्र नंं १ को अधिवेसनमा रामचन्द्र पौडेल पक्षको बर्चस्व भएको छ । क्षेत्रीय सभापतिमा चण्डीप्रसाद शर्मा सभापति निर्वाचित भए । उनले संस्थापनका खड्ग थापालाई ४ मत अन्तरले पराजित गरेका हुन्...

महाधिवेशनको पूर्वसन्ध्यामा घनश्याम भुसालले गरे यस्तो अपिल (पूर्णपाठ)

काठमाडौं – नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले एक अपिल जारी गरी राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रम बनाउन आग्रह गरेका छन्। पार्टीको दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा नेता भुसालले दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय...

कांग्रेस बागलुङ क्षेत्र नं. २ को सभापतिमा जोकलाल बुढा

बागलुङ – नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. २ को सभापतिमा जोकलाल बुढा निर्वाचित भएकाछन् । बुढाले अर्का प्रत्यासी नरजंग घर्ती मगरलाई ९० मतान्तरले पराजित गरे । बुढाले ४१९ मत प्राप्त गर्दा घर्तीले भने ३२९...

बुबालाई साचीँ राख्दै नेपालीको सदस्यमा उम्मेदवारी घोषणा

पोखरा – कास्की कांग्रेसमा भवे सार्की नाम नौलो होइन् । कांग्रेसमा रहेर राजनीतिमा जिवन समपर्ण गरेका भवे सार्की कास्कीबाट दलित अगुवा हुन् । दलित उत्थानका लागि संघर्ष गर्दै गर्दा हृदयघातका कारण अकल्पनीय मृत्यु भएपछि...

कास्की सचिवमा भानु ढकालको उम्मेदवारी

पोखरा – विद्यार्थी नेता भानु ढकालले नेपाली कांग्रेस कास्की जिल्ला सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विद्यार्थी आन्दोलनमा २०५७ साल देखि निरन्तर क्रियाशिल ढकालले कास्कीमा कम्युनिष्टको डर, भ्रम र त्रास हटाई कांग्रेसलाई बलियो...

बागलुङमा देउवा निकट केन्द्रीय सदस्य किरण पौडेल र जिल्ला सभापति दिपेन्द्र बहादुर थापा पराजित

बागलुङ/नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बागलुङको क्षेत्र नम्बर १ बाट पौडेल र थापा खुल्ला महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।...

कांग्रेस गण्डकी सभापतिमा देवराजको उम्मेदवारी घोषणा 

पोखरा/नेपाली कांग्रेसमा वौद्धिक र वाचाल नेताको छवि बनाएका कास्कीका देवराज चालिसेले गण्डकी प्रदेश सभापतिको उम्देवारी घोषणा गरेका छन् । कास्कीका आफू पक्षीय निर्वाचित क्षेत्रीय पदाधिकारी  र प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको उपस्थितिमा बुधबार उनले सभापतिको...

बहालवाला सभापतिनै पराजीत !

बागलुङ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंगलबार बाट सुरुभएको क्षेत्र नं. १ बागलुङको अधिबेशनमा जिल्लाका कार्यवहाक साभापतिनै पराजीत भएका छन् । महासमिति सदस्य (खुल्ला) तर्फ उमेद्वारी दिएका सभापति दिपेन्द्र बहादुर थापा महाधिवेशन...

-->