आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

तनहुँमा कांग्रेसको वडा अधिवेशनको सरगर्मी

तनहुँ/ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार हुने वडा अधिवेशनको सरगर्मी बढेको छ । निषेधाज्ञाकै बेला हुन लागेको वडा अधिवेशनमा वडा सभापतिका आकांक्षी यतिबेला नेता कार्यकर्तासंग भेटघाटमा व्यस्त छन् । आफुलाई वडा सभापतिमा जिताउनलाई...

बागलुङ कांग्रेसमा ६ जना सभापतिका आकांक्षी

बागलुङ/  कांग्रेस महाधिवेशनको मिति नजिकिएपछि बागलुङमा पनि पदाधिकारीका आकांक्षी बढेका छन् । सभापति र सचिव पदका लागि प्रचार–प्रसार अभियाननै सुरु भएको छ । महाधिवेशन मंसिरमा गर्नका लागि वडा तहको अधिवेशन भने तत्कालै सुरु हुन...

चुनावसम्मै यही गठबन्धन : डा.भट्टराई

पोखरा/ पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आउँदो चुनावसम्म हाल रहेको सत्ता गठबन्धनले निरन्तरता पाउने बताएका छन् । जसपाको संगठन सदृढीकरण तथा जनजागरण(सुज)अभियानको क्रममा बुधबार पोखरामा आयोजित कार्यकर्ता...

कास्की कांग्रेसको वडा अधिवेशन भोलि

वडाबाट चुनिने पालिका र क्षेत्रीय प्रतिनिधिहरुले नै जिल्ला नेतृत्व चयन गर्ने भएकाले अधिवेशन नेतृत्वका आकांक्षीहरुको लागि महत्वपूर्ण । पोखरा/नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबार हुने भएको छ । कास्की कांग्रेसले शुक्रबार नै अधिवेशन गर्ने निर्णय गरेसँगै...

निर्वाचन अधिकृत ढिलोआउँदा तीन दिन स-यो कांग्रेसको वडा अधिबेशन

बागलुङ/ नेपाली कांग्रेस बागलुङको वडा अधिबेशन भदौ २१ गते हुने भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भदौ १८ गते हुने भनिएको वडा अधिबेशन भदौ २१ गते मात्रै हुने भएको हो ।...

कांग्रेसमा सबै वडाको अधिवेशन भदौ १८ मा नहुने

काठमाडौं / नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभरका सबै वडामा अधिवेशन नहुने भएको छ । क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा एक दर्जन भन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने...

अल्पमतमा अष्टलक्ष्मी शाक्य

काठमाडौं/ बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । त्यसैले भदौ २ गते तत्कालिन...

पूर्व मन्त्री शर्माले त्यागे एमाले

बागलुङ/ नेकपा एमाले बागलुङका संस्थापक नेता तथा पूर्व ऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । विभिन्न सञ्चार माध्यमसँग कुराकानी गर्दै शर्माले पछिल्लो राजनीनिक परिदृष्यमा एमाले विधि र विधानमा नरहेको...

एमालेमा ब्युँतिए जेठ २ का प्रदेश इन्चार्ज

काठमाडौं – नेकपा एमालेले प्रदेश तहमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सबै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको छ। हालै सम्पन्न स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तर पार्टी निर्देशन-१२ मा विभिन्न ३२...

स्थानीय तहको काम स्वागतयोग्य छ : मुख्यमन्त्री पोखरेल

तनहुँ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बाबजुत नीति निर्माणमा स्थानीय तहले गरेको काम स्वागतयोग्य रहेको बताएका छन् । शनिबार स्थानीय तहको नीति निर्माण प्रक्रियामा सरोकारवालाको भुमिका विषयक गण्डकी प्रदेशस्तरीय...

-->