बागलुङ/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अहिले देशभर सुरु भएको छ । बागलुङको वडा तहको अधिवेशन सोमबारबाट हुँदैछ । त्यसका लागि नेता कार्यकर्ताहरु गाउँ गाउँमा पुगेका छन् ।
उनीहरुले वडा तहबाटै प्रतिनिधि चयन भएर आएपछि...
बागलुङसहित ११ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज
बागलुङ /नेपाली कांग्रेसको आज ११ जिल्लामा वडा अधिवेशन हुदैछ। बागलुङसहितका ११ जिल्लामा वडा अधिबेशन हुँदै गरेको कांग्रेसले जनाएको छ । केन्द्रीय निर्वाचन समितिको अनुसार आज बागलुङ सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, नवलपुर, सल्यान,...
एकै परिवारका ६ जना क्षेत्रीय प्रतिनिधि
स्याङ्जा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा समितिको निर्वाचनमा प्रतिस्पर्धा भइरहँदा स्याङजामा भने एकै घरका ६ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध भएका छन् । सर्वसम्मत रुपमै पुतलीबजार नगरपालिका–२ बाट क्षेत्रीय प्रतिनिधिमा एकै घरका ६ जना...
रुपा ३ मा माओवादी केन्द्र कमिटी गठन
पोखरा/ नेकपा माओवादी केन्द्रले रुपा गाउँपालिका ३ मा भेला गरेको छ । रुपमा ३, पोल्याङाम भएको भेलाले सन्त बहादुर भुजेलको अध्यक्षतामा २१ सदस्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
समितिको सचिवमा भीमबहादुर विक निर्वाचित...
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
काठमाडौं/ नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।
सो...
बुढाको पार्टीमा युवती अध्यक्ष !
पोखरा – नेपाली कांग्रेसलाई सद्यैँ एउटा आरोप लाग्ने गर्दछ । बुढाहरुको पार्टी जहाँ उमेर नढल्किएसम्म कुनै पद पाउँदैन ।
तर, दैलेखमा भने भरखरैमात्र बालिका अवस्थाबाट युवा अवस्थामा प्रवेश गरेकी १९ वर्षिय युवती स्वस्तीका महत दुल्लू...
एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या
काठमाण्डौँ, १९ भदौ–पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ ।
पार्टी विभाजनपश्चात नेता तथा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका अध्यक्ष ओली शुक्रवार देखि विरामी भएको प्रेस सहयोगी...
संसद अधिवेशन भदौ २३ गते बोलाउन सिफारिस
काठमाडौं – सरकारले यही भदौ २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको छ। शनिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...
कांग्रेस अधिवेशनः कतै अवरोध, कतै कागजात कब्जा !
शुक्लागण्डकी ८ मा वडा सभापति आकांक्षीहरुबीच छलफल हुँदै गर्दा क्रियाशील सदस्य ऋषि महतले निर्वाचनका कागजात नै कब्जा गरेर लगिदिएका छन् ।
पोखरा – नेपाली कांग्रेसको सबैभन्दा तल्लो निकाय वडा कार्यसमितिको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ...
किन त्यागे वामदेव गौतमले एमाले
काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।
गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर...