आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेकपा (एकीकृत समाजवादी) बागलुङ भेला आयोजक समितिको संयोजकमा थापा

बागलुङ/ नेकपा (एकीकृत समाजवादी) को बागलुङ बजारमा सम्पन्न भेलाले लालबहादुर थापाको संयोजकत्वमा भेला आयोजक कमिटि गठन गरेको छ । नेकपा एमालेबाट बिभाजन भएर बनेको माधन नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) बागलुङको भदौ महिनामा...

विद्युत विकास सहजीकरणको लागि सरकार तयार : मुख्यमन्त्री पोखरेल

पोखरा/ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रालयहरुबीच समन्वयको अभावमा विकास निर्माणको काममा बाधा आएको बताएका छन् ।उनले विकासका कामहरुलाई गति दिन मन्त्रालयहरुबीच समन्वय गर्ने संयन्त्रको विकास तथा एकद्धार प्रणालीमार्फत् काम हुनुपर्नेमा पनि जोड दिए...

शैक्षिक गुणस्तर सुधारौँ : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारी स्कूल,सबैको लागि बन्नुपर्ने बताएका छन् ।उनले यसको लागि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुनैपर्नेमा जोड दिए । उनी बिहीबार पोखरा ९ नयाँबजार...

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए सपथ

काठमाडौं/ नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्रीको सपथग्रहण गरेका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका हुन् । नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन् ।...

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै

काठमाडौं/ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी विभाजन भएपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा दिउँसो १२ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर...

माओवादी इञ्चार्जमा हितराज

पोखरा/ माओवादी केन्द्रले गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी हितराज पाण्डेलाई सुम्पेको छ । पूर्वमन्त्रीसमेत रहेका पाण्डे शहीद परिवारका सदस्य हुन् । यसअघि पनि उनी सोही जिम्मेवारीमा थिए । तर, एमालेसँगको एकीकरणपछि उनी नेकपा गण्डकीको अध्यक्ष बनेका...

राम्रो पार्टी बनाउनुहोला शुभकामना : सापकोटा

पोखरा/माधव नेपाल पक्षका गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा पनि अध्यक्ष ओली नेतृत्वको एमालेमै रहने भएका छन् । नेपाल पक्षका स्थायी कमिटी सदस्यसहित मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय...

एमाले विभाजन गर्न अध्यादेश ल्याइयो :ओली

काठमाडौं स् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू र अहिलेको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा धेरै भिन्नता भएको दाबी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफू र शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको...

एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्य र ३३ सांसद्ले गरे सनाखत

काठमाडौं/ प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का ५५ जना केन्द्रीय सदस्य र ३३ सांसद्ले निर्वाचन आयोग पुगेर सनाखत हस्ताक्षर गरेका छन्  । बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका ३३ सांसद् उपस्थित भएको नेकपा...

आर्थिक क्रान्तिको लागि युवा : मन्त्री बराल

पोखरा/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले आर्थिक क्रान्ति गर्न युवा संगठित हुन हुनुपर्ने बताएका छन् । योङ कम्युनिष्ट लिग (वाईसीएल) पोखरा २२ को भेला एवं सम्मेलनको मंगलबार उद्घाट्न गर्दै मन्त्री बरालले आर्थिक...

-->