शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

फरक शैलीमा नीति तथा कार्यक्रम : फूलको सट्टा नमस्कार !

काठमाडौं, २ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले  सरकारको तर्फबाट नीति तथा कार्यक्रम बिगतको तुलनामा फरक शैलीमा पेश गर्ने भएको छिन्। कोरोना महामारीको कारण अर्थतन्त्रलाई ध्यानमा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। राष्ट्रपति भण्डारीले...

गण्डकीको विकास खर्च ३२.१ प्रतिशत मात्रै

पोखरा, २ जेठ– गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को वैशाख मसान्तसम्म पूँजिगततर्फको ३२.१ प्रतिशत मात्र खर्च गरेको छ । नयाँ बजेट बनाउँदै गरेको सरकारको चालुतर्फको खर्च पनि वैशाख मसान्तसम्म २८.४१ प्रतिशत रहेको प्रदेश...

सीमा नाकामा कडाई गर्न कास्कीका पाँच राजनीतिक दलको माग

फाइल फोटो पोखरा, १ जेठ – कास्कीमा क्रियाशिल पाँच राजनीतिक दलहरुले भारतबाट नेपाली भूमि अतिक्रमित भइरहँदा पनि सरकार वक्तव्यबाजीमा मात्रै उत्रिएको र कुटनीतिक श्रेष्ठता कायम गर्न नसकेको ठहर गरेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी,...

कालापानीमा पहिलो पटक सुरक्षा पोष्ट

दार्चुला, ३१ बैशाख– सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँपालिका वडा नम्बर १ छाङ्‌रू पुगेका छन् । सातजना सशस्त्र प्रहरी र दुई जना स्थानीयका साथ नेपाली सेनाको एनए...

महाभारत धर्मयुद्ध र राजनीतिक खेल

नियम बनाइन्छन् तोड्नका लागि, त्यो पनि महाभारतजस्तो धर्मयुद्धमा स्वयं श्रीकृष्णले पनि नियम तोड्नु पर्यो । नियमहरू हरेक उत्कर्षमा पुगेपछि तोडिन्छन् वा उल्लङ्घन गरिन्छन् । राजनीतिमा यो नियमको पनि नियम हो । हाम्रो संसदीय प्रजातान्त्रिक इतिहासमा प्रजातान्त्रिक भनिने राजनीतिक...

‘मेरो सरकार’ का लक्ष्य कति पूरा कति अधुरा ?

काठमाडौं, ३१ वैशाख – कोरोनाको कहरले देशको अर्थतन्त्रमा कालो बादल मडारिएका बेला सरकार आगामी वर्षको बजेट तथा नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । इतिहासकै चुनौतिपूर्ण घडीमा रहेको सरकारले ल्याउने यी दुई दस्तावेजले देश...

स्थानीय तह बागलुङको जैमिनीमा नेकपाको संसदीय अभ्यास

बागलुङ, ३१ वैशाख – जैमिनी नगरपालिका र गण्डकी प्रदेश सरकारले ल्याउने आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटको बिषयमा नेकपा जैमिनी नगरको संसदीय दलको बैठकमा मंगलबार छलफल भएको छ । नगर तथा प्रदेशले लिने...

बैशाख मसान्तमा नेकपाले बोलायो स्थायी कमिटी वैठक

काठमाडौं, ३० वैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बैशाख मसान्तमा (बुधबार) का लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए...

सरकारले भारतलाई बुझायो लिपुलेकबारे ‘कूटनीतिक नोट’

काठमाडौं, २९ बैशाख – जारी लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा राख्न परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएको छ । राजदूत क्वात्राले सोमबार बिहान साढे ११ बजे सिंहदरबारमा भेट गरेका...

भारतले लिपुलेकहुँदै सडक निर्माण गरेकोमा नेकपाको कडा आपत्ति

काठमाडौं, २८ वैशाख –  भारतले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोमा सत्तारुढ नेकपाले विरोध जनाएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै नेपाल-भारतको सीमा...

-->