शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ओली-प्रचण्डबीच ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’मा सहमतिपछि यसरी टर्यो नेकपाको बहुप्रतिक्षित राजिनामा प्रकरण

काठमाडौं, २१ बैशाख – प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’ पाउने गरी शक्ति बाँडफाँड गर्ने सहमति बनेपछि नेपाल कम्युन्ष्टि पार्टीभित्र चुलिएको विवाद् टुंगिएको छ ।...

प्रधानमन्त्री ओलीले गरे आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

काठमाडौं, २० वैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।...

प्रचण्डले राजीनामा मागेपछि ओलीको ‘सरप्राइज’ प्रस्ताव

काठमाडौं, १८ बैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्ताव राखेपछि बैठकमा चर्काचर्की भएको छ। बुधबार बालुवाटारमा बसेको...

गण्डकी प्रदेशसभा : भर्चुअल संसद कि पाल टाँगेर चलाउने ?

पोखरा, १८ बैशाख – अन्तिम पटक चैत ६ गतेका लागि मिति तोकिएको गण्डकीको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित छ । त्यसयता कोरोना महामारी र लकडाउनका कारण सदन अब कहिले भन्ने अझै निश्चित छैन् ।...

नेकपाको सचिवालय बैठक सकियो, अर्को बैठक २० गते

काठमाडौं, १७ बैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीको आन्तरिक विवादबारे छलफल भएको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विवादबारे छलफल भएको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आन्तरिक समस्या, एकताको...

नेकपा सचिवालयको बैठक सुरु, पत्रकारलाई प्रवेशमा रोक

काठमाडौं, १७ वैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै सदस्य उपस्थित छन् । आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको...

ओली-प्रचण्ड वार्ता सकियो, सचिवालय बैठक भोलि

काठमाडौं, १६ बैशाख – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि...

हो, शंकर जाग्दा पृथ्वीसुब्बा मौन छन् !

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र किचलो सुरु हुनासाथ प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल काठमाडौं हानिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका ‘विश्वासपात्र’ पोखरेल यतिबेला बालुवाटार, कोटेश्वर र खुमलटार ओहोर–दोहोर गरिरहेका...

कमाण्ड पोष्टप्रति वडाअध्यक्षहरुको आपति, चेकजाँच गर्न माग

बागलुङ, १५ बैशाख – लकडाउनको समयमा आफुहरुलाई बिना जानकारी जिल्ला बाहिरबाट आफ्नो आफ्नो गाउँमा मान्छे भित्राईएको भन्दै बागलुङ नगरपालिकाका १० वटा वडाका अध्यक्षहरुले आपत्ति जनाएका छन् । कोभिड–१९ महामारी व्यबस्थापनका चुनौतीबारे छलफल गर्न आईतवार...

लकडाउन २५ वैशाखसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाण्डौ, १४ बैशाख– सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि बैशाख १५ गते सम्मका लागि लकडाउन घोषणा गरिएको थियो । तर...

-->