शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पार्टीलाई अझै सुदृढ बनाउन अध्यक्ष दाहालको आह्वान

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरी जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीले ७१औं...

राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरणपछि नेकपा बैठक प्रभावित

काठमाडौं, ८ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा छलफल भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सोमबार सिफारिस गरेका दुई अध्यादेश जारी गरेपछि बैठक प्रभावित भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजनीतिक...

मन्त्रिपरिषद्‍ले ल्याएका दुई अध्यादेश राष्ट्रपतिद्वारा जारी

काठमाडौं, ८ बैशाख – मन्त्रिपरिषद्ले पास गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । संवैधानिक परिषद् सम्बन्धी कानुन र राजनीतिक दलसम्बन्धि कानुनलाई संशोधन गर्ने अध्यादेश जारी भएका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता...

विपन्न नौ परिवारलाई नेकपा ताराखोलाले दियो खाद्यान्न राहत

बागलुङ, ७ बैशाख – कोराना भाईरस संक्रमण त्रासका कारण बिहान बेलुकी छाक टार्न गार्‍हो परेका ताराखोला-१ अमरभूमीका ९ परिवारलाई नेपाल कम्युनिष्ट पार्टी ताराखोलाले शनिवार राहत वितरण गरेको छ । समस्यामा परेका अती बिपन्न, गरिब,...

कास्की कांग्रेसद्वारा एक महिनाको राहत प्याकेज माग

पोखरा, ७ बैशाख– नेपाली काँग्रेस कास्कीले एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन सरकारसंग माग गरेको छ । सरकारले वितरण गरेको राहत अन्त्यन्तै थोरै भएको भन्दै कांग्रेसले कम्तिमा एक महिनाको राहज प्याकेज ल्याउन माग...

प्रधानमन्त्रीले दिए चिकित्सकलाई बधाई

बागलुङ, ७ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले धौलागिरी अञ्चल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् । बागलुङ नगरपालिका-३ गौडाकोटकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किएकोमा उपचारमा...

मन्त्री पूनको विद्यार्थीमा अनुरोध : ‘शिक्षकसंग सम्पर्कमा रहेर जिम्मेवारी पुरा गर्नु’

पोखरा, २ बैशाख – गण्डकी प्रदेशका श्रम रोजगार तथा सामाजिक बिकास मन्त्री नरदेवी पुनले कोरोना भाइरसको चूनौतीलाई सामना गर्न सवैको सहभागिता आवश्यकता भएको वताएकी छिन् । मंगलवार साँझ विद्यार्थी र अभिभावकलाई सम्बोधन गर्दै मन्त्री...

थप १२ दिन लकडाउन गर्ने सरकारको निर्णय

काठमाण्डौ, २ बैशाख– सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन (बन्दाबन्दी) १२ दिनका लागि थप गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार आगामी वैशाख १५ गतेसम्म लकडाउन लम्बिएको हो । बैठकले वैशाख...

नेकपा अध्यक्ष प्रचण्डको यस्तो छ लकडाउन डायरी

पोखरा, २ वैशाख । यतिवेला धेरैलाई जिज्ञसा छ, राजनेताहरु के गरीरहेका छन् ? मलुक लकडाउन भएको वेला उनीहरुको दैनिकी कसरी चलिरहेको छ जान्न पाउनु हरेक नागरिकको अधिकार पनि हो । त्यसैले हामीले लकडाउन डायरीमा...

भोलि बिहान ‘राष्ट्र गान गाऔं, ताली बजाऔं’ : प्रधानमन्‍त्री

काठमाडौं, ३० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले  भोलि बिहानै राष्ट्र गान गाउन र ताली बजाउन आह्वान गरेका छन्। ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसको संक्रमण र रोकथाममा सक्रिय चिकिसत्क, नर्स तथा अत्यावश्यक...

-->