शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

‘लकडाउन कडाइका साथ पालना गर्नुपर्छ, नो कम्प्रमाइज’

काठमाडौं, २९ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा कुनै किसिमको सम्झौता नगर्न मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयमा शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भएको भिडिओ कन्फरेन्समा बोल्दै प्रधानमन्त्री ओलीले लकडाउनलाई कडाइका साथ पालना...

‘कोभिड-१९ को महामारीद्वारा सिर्जित समस्या कुनै देश विशेषको होइन’

कोभिड -१९ द्वारा सिर्जित संकटको सामना गर्न राष्ट्रिय एकताको खाँचो छ । नेपाल सरकारले सबै राजनीतिक दल, राज्यका सम्पूर्ण संरचना, संघ–संस्था, विभिन्न विधाका व्यक्तित्व र आम नागरिकको एकतावद्ध एवम् संगठित प्रयासमा यो समस्याको सामना...

गगन थापालाई एउटा चिठी !

प्रिय गगन दाइ, नमस्कार । एक वर्षअगाडि हामी हार्वर्ड विश्वविद्यालय परिसरस्थित हार्वर्ड कुप नामको एउटा पुस्तक पसलको तेस्रो तल्लामा तपाईंको अनुभव सुनिरहेका थियौं, डिनर इन द डार्क । तपाईंको अनुभव थियो, आँखामा पट्टी बाँधेर अन्य देशका...

कोरोना परीक्षणको दायरा बढाउन पोखरामा ठूला मेसिन जडान !

काठमाडौं, २६ चैत – सरकारले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायर फराकिलो पार्दै उपत्यकाबाहिर ठूला मेसिन जडानको काम सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार पोखरा, धनगढी र नेपालगञ्जमा ठूला...

प्रधानमन्त्रीको सम्बोधन, लकडाउन लम्बिने संकेत

काठमाण्डौ, २५ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा ओलीले कोरोना संक्रमणको महामारीबाट देश र जनतालाई सुरक्षित राख्‍न सरकार लागिपरेको बताएका छन् । ओलीले कोरोना भाइरसका सन्दर्भमा...

लकडाउन बैशाख ३ सम्म थप्ने सरकारको निर्णय

काठमाडौं, २४ चैत – सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको...

साझा दुस्मन (कोरोन भाइरस) विरुद्ध एक ढिक्का भएर लड्नुपर्छ

कोरोना भाइरसको संक्रमण, रोकथाम र नियन्त्रणमा सरकारले युद्धस्तरमा काम गरेको दाबी गरे पनि सरकारको प्रयास र तयारीमाथि आलोचना भइरहेको छ। स्वास्थ्य सामग्री खरिद प्रक्रिया विवादमा आयो, ठेक्का रद्द भयो। अचानक सेनालाई खरिदको जिम्मा दिइयो,...

गण्डकी प्रदेशका ताजा निर्णय : कर्मचारीका सवै विदा रद्ध

पोखरा, २२ चैत – गण्डकी प्रदेश सरकारले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि तयारीमा निरन्त्तर जुट्नुपर्ने भन्दै स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई विदा नदिने निर्णय गरेको छ । सरकारका प्रवक्ता मन्त्री रामशरण वस्नेतले...

प्रभावकारी उपचारका बिषयमा सांसद पौडेल र स्वास्थ्यकर्मीबीच छलफल

बागलुङ, २१ चैत – संघीय सांसद देवेन्द्र पौडेलले शुक्रवार धौलागिरी अञ्चल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन समितिसँग पछिल्लो संकट र समाधानका बिषयमा छलफल गरेका छन् । कोरोनाको बढ्दो जोखिम र बागलुङमा देखिएको संक्रमणलाई ध्यानमा...

कालोबजारी रोक्न राजमोको आग्रह

बागलुङ, १८ चैत – राष्ट्रिय जनमोर्चा बागलुङले लकडाउनको मौका छोपी दैनिक उपभोग्य वस्तुमा कालोबजारी भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ । मंगलबार एक बिज्ञप्ती प्रकाशित गरी देशव्यापी लकडाउनको मौका छोपी कालोबजारी गर्नेहरु सक्रिय...

-->