सबैलाई आत्मसम्मानका साथ बाँच्ने बनाउँछौं: प्रधानमन्त्री ओली
पोखरा, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुु¥याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताएका छन्...
अत्यावश्यकबाहेकका सेवा चैत २१ सम्म बन्द
पोखरा, ८ चैत – सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै...
सचिवालय बैठकमा मास्क लगाएर टाढा बसे नेताहरु
काठमाडौं,५ फागुन – सत्तारुढ नेकपाको बुधबार बसेको सचिवालय बैठकको माहोल केही फरक देखिन्थ्यो । विश्वभरी कोरोनाको संक्रमणको त्रास फैलिरहेका बेला नेकपा सचिवालय बैठकमा उपस्थित सबै नेताहरुले मास्क लगाएका थिए । बैठकमा नेताहरु केही टाढा बसेका...
कांग्रेस लेखानीमा मदन
बागलुङ, ३ चैत – नेपाली कांग्रेस साविक लेखानी ७, ८ र ९ वडाका कांग्रेस कार्यकर्ताको सहभागितामा मदन श्रीसको सभापतित्वमा टोल समिति समेत गठन गरिएको छ । उपाध्यक्षमा गोपाल पुन, सचिव शेरबहादुर श्रीस, सह—सचिव भोजेन्द्र...
कालीगण्डकी दोहनको बिषयमा युवा संघ र अनेरास्ववियुको ध्यानाकर्षण
बागलुङ, २ चैत– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी तथा युवा संगठनले कालीगण्डकी दोहनको बिषयमा ध्यानाकर्षण भएको भन्दै तत्काल दोहन रोक्न आग्रह गरेको छ । आईतबार एक प्रेस बिज्ञप्ती जारी गर्दै राष्ट्रिय युवा संघ...
नेकपाको जनसम्बन्ध बिस्तार अभियान
स्याङ्जा, २ चैत – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियान शनिबारबाट सुरु गरेको छ । स्याङ्जा जिल्लाको ११ ओटै स्थानीय तहमा शनिबारबाट सुरु गरिएको अभियान तीन...
नेपाली काँग्रेसको लेखानीमा प्रशिक्षण
बागलुङ, २ चैत – नेपाली काँग्रेस लेखानीको आयोजनामा कादेशमा एक दिन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका गण्डकी प्रदेश सभाका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले नेपाली काँग्रेस देशकै पुरानो र...
पोखरा, २ चैत – चैते सक्रान्ति, शनिवारको दिन । त्यसो त शनिवारलाई सवैले आफ्नो साताभरीको विश्राम गर्ने दिनको रुपमा पनि लिने गर्दछन् । हुन पनि हो, हामी नेपालीलाई कहाँ सधै विश्राम गरिरहन मिल्छ र...
जनसमबन्ध बढाउन नेकपा बागलुङले सुरु गर्यो अभियान
बागलुङ, १ चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जनतासंग समबन्ध बढाउन तीन महिने अभियान शनिवारदेखि सुरु गरेको छ । दुई ठूला पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी एकता भई नेकपा बनेपछि पार्टीको सांगठानिक...
गोरखामा डा.काेइरालाकाे गुट भेला, पार्टी निर्णय अवज्ञा !
गोरखा, १ चैत – गाेरखा कांग्रेसले केन्द्रको निर्देशन अवज्ञा गर्दै शुक्रबार कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण प्रशिक्षण, भेला स्थगन गर्न पार्टी केन्द्रले जारी गरेको सूचनाविपरीत गोरखा...