सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धौलागिरी अस्पतालमा सुरु भयो प्याथोलोजी सेवा, मन्त्री पाठकले गरे उद्घाटन

बागलुङ / गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताल बागलुङमा प्याथोलोजी सेवा सुरु गरेको छ । अस्पतालको ६६औं बार्षिकोत्सवको अवसर पारेर माघ १ गतेदेखि प्याथोलोजी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । उक्त सेवा विभागको उद्घाटन...

डिपिओ बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र सेमीफाइनलमा

बागलुङ/बाङ्गेचौर खेल मैदानमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय (डिपिओ) बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको उपाधि दाबेदार मानिएको नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधेलाई १–३ गोलले...

त्रिभुवन माविको ७५औं बार्षिकोत्सवः प्रविधिमैत्री शिक्षामा जोड

बागलुङ/जिल्लाको बलेवा पैयुँपाटामा रहेको पुरानो विद्यालय त्रिभुवन माविले आफ्नो ७५औं बार्षिकोत्सव रचनात्मक क्रियाकलाप सहित मंगलवार मुलसमारोह गरेर मनाएको छ । वलेवा क्षेत्रको जेठो उक्त विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसमा सहभागी बक्ताले बिद्यालयलाई प्रविधिमैत्री र...

अनुत्पादक क्षेत्रलाई सदुपयोग गरौं : मन्त्री अधिकारी

बागलुङ/नेपाल सरकारका कृषि तथा पशुपंछी मन्त्री रामनाथ अधिकारीले मुलुकमा आर्थिक संकुचन भएपनि किसानको उत्पादन र बजार बढाउने काममा लगानी गर्ने बताएका छन् । उनले कृषि अर्थतन्त्र बलियो बनाएमा राज्य बलियो हुने समेत बताए । जैमिनीमा...

ट्राइबेकरमा रिभरसाइड अभागी हुँदा गुठी युनाईटेडलाई राहत

बागलुङ/ट्राइबेकरमा रिभरसाइड बेनीका गोलकिपर सन्तोष महत चुक्दा प्रतियोगिताको सशक्त उपाधि दाबेदार मानिएको गुराँस गुठी युनाईटेड क्लबले राहतको महशुस गरेको छ । बागलुङ एकता क्लबले आयोजना गरेको प्रतियोगिताको दोश्रो दिन भएको तेश्रो खेलमा छिमेकी टोली...

काठेखोलाको नीति : जलचर जोगाउन समुदायकै सहभागिता

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले समुदायकै सक्रियतामा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सक्रियता र सहभागिता बिना कानून र कारवाहीले मात्रै जैबिक बिबिधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानून बनेको...

तीन वर्षदेखि विद्यालय भवन अलपत्र

बागलुङ/काठेखोला गाउँपालिका–८ लेखानीस्थित कादेश आधारभुत विद्यालयको चारकोठे भवन तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७९ सालमा सुरु गरिएको भवन बजेट अभावमा अलपत्र परेको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १८ लाख रुपैयाँ बजेटमा दुई तले...

आर्थिक सुशासनमा कुनै कम्प्रोमाइज हुँदैन : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले आर्थिक सुशासनको विषयमा कुनै कम्प्रोमाइज नहुने बताएका छन् । धौलागिरि अस्पताल बागलुङको ६६ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित एक समारोहलाई सम्बोधन गर्दे मन्त्री पाठकले डाक्टर, नर्स र कर्मचारीलाई...

दुई विभागिय टोलीको उत्कृष्ट प्रर्दशनसहित विजयी शुरुवात

बागलुङ/सोमबारदेखि सदरमुकामस्थित बाङ्गेचौर खेल मैदानमा शुरु भएको दोस्रो स्मृति कप फुटबल टुर्नामेन्टमा दुई विभागिय टोलीले उत्कृष्ट प्रर्दशन गर्दै विजयी शुरुवात गरेका छन् । नेपाली सेनाको श्रीमेहर गण घोडाबाँधेले उद्घाटन खेलमा आयोजक टोली बागलुङ एकता क्लबलाई...

गलकोटमा गर्भ जाँच गर्न आउनेलाई फोटो फ्रेम उपहार

बागलुङ/गलकोट नगरपालिकामा पहिलो पटक गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई सन्देशमुलक फोटो फ्रेम उपहार दिन थालिएको छ । गलकोट नगरपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८१÷०८२ मा स्वीकृत कार्यक्रमअन्र्तगतग गर्भवती महिलालाई प्रोत्साहन गर्नको लागि पहिलो भेटमा...

-->