बागलुङ÷/ण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले शिक्षकलाई अहिलेको परिस्थिती अनुसार अगाडि बढ्न नसके देशको विकासमा योगदान पुर्याउने दक्ष जनशक्ति उत्पादन गर्न नसकिने बताएका छन् । शनिबार सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ नगरको...
बागलुङ/मिर्मिरे कृषि सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले साधारणसभाको उद्घाटन गर्दै सबै शेयर सदस्यले कृषिमा लगानी गरेको नमूना अबस्था रहेको बताए ।...